शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा आह्वान
newsare.net
काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेशिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा आह्वान
काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको […] Read more