अघि बढ्यो १०६३ मेगावाटको अप्पर अरुण, विश्व बैंकको भर नपर्ने
newsare.net
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्अघि बढ्यो १०६३ मेगावाटको अप्पर अरुण, विश्व बैंकको भर नपर्ने
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको छ । २१ किलोमिटरमध्ये दुई किलोमिटर सुरुङ मार्ग निर्माण निर्माण गर्नुपर्ने छ । भोटखोला गाउँपालिका–४ […] Read more