अघि बढ्यो चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, सीईओमा रत्नराज बज्राचार्य नियुक्त
newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्तअघि बढ्यो चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, सीईओमा रत्नराज बज्राचार्य नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ बज्राचार्यलाई यसअघि बसेको इन्भेष्टमेन्ट कम्पनीको संचालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ले विशेषगरी नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी […] Read more