सहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार
newsare.net
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनसहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिलकाे कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाे छ । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । […] Read more