Nepal



रविलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाम

प्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमा
BizKhabar Online » BizKhabar Online

प्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमान बनाएका छन् । एलोन मस्क ४०० अर्ब डलरको सम्पत्तिको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति हुन् । टेस्ला, स्पेसएक्स, एक्स जस्ता धेरै कम्पनीका मालिक एलोन मस्कले अर्बपतिहरूको सूचीमा हलचल मच्चाएका छन् । उनको सम्पत्ति ४ खर्ब ७४ अर्ब डलर पुगेको छ […]

संघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान

काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरु
BizKhabar Online » BizKhabar Online

संघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान

काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरु संघीयताको मर्मअनुसार नचल्दा लाखौं नागरिकले सास्ती भोग्नुपरिरहेको छ । नेपालमा संघीयता २०७२ सालदेखि लागू भएपनि कतिपय सरकारी सेवाहरू अझै संघीय सरकारकै मातहतमा छन् । यसकै एउटा उदाहरण देशको यातायात सेवाको भद्रगोल व्यवस्थापन हो । संघीयता कार्यान्वयनसँगै सवारी चालक अनुमतिपत्र वितरण, […]

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंक
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ३.८४ प्रतिशत […]

नेपाल फाइनान्सले लगानीकर्तालाई पार्यो निराश, लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा ग
BizKhabar Online » BizKhabar Online

नेपाल फाइनान्सले लगानीकर्तालाई पार्यो निराश, लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पर्यटन बोर्डले दियो नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको ६ महिने प्रशिक्षण

काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेप
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्डले दियो नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको ६ महिने प्रशिक्षण

काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण दिइएको हो । यही पुस १ गते सम्पन्न तालिममा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग थप प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन […]

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक, अफर फाल्गुन २९ गतेसम्म लागू

काठमाडौं । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ ।
BizKhabar Online » BizKhabar Online

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक, अफर फाल्गुन २९ गतेसम्म लागू

काठमाडौं । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर फाल्गुन २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । जसअनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, हरेक बुधबार नमस्ते पे मार्फत उडान […]

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातह
BizKhabar Online » BizKhabar Online

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिए । पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न […]

म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत्
BizKhabar Online » BizKhabar Online

म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाका लागि प्रवर्द्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंकको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट र कुल लागत ६.७ अर्ब रुपैयाँ रहेको छ। ब्याजसहित लागत ७.६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सिद्धार्थ […]

आइएमई पेको नयाँ अफर : आएल्सको शुल्क भुक्तानी गर्दा २ हजार क्यासब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले आएल्स परीक्षा शुल्कमा २ हजार रुपैयाँ छुट दिने सुविधा सार्वजनि
BizKhabar Online » BizKhabar Online

आइएमई पेको नयाँ अफर : आएल्सको शुल्क भुक्तानी गर्दा २ हजार क्यासब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले आएल्स परीक्षा शुल्कमा २ हजार रुपैयाँ छुट दिने सुविधा सार्वजनिक गरेको छ । यसअघि वालेटमार्फत शुल्क तिर्दा १ हजार छुट दिँदै आएको कम्पनीले अब २ हजार रुपैयाँ नगद फिर्ता (क्यासब्याक) दिने भएको हो । यो सुविधा पुस ५ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसबाहेक, पहिलेको १ […]

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलीपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सहज

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । अलीपे प्लस नेटवर्क प्र
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलीपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सहज

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । अलीपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्नका लागि बैंकले उक्त सम्झौता गरेको हो । सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलीपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट […]

म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री, सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि ब
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री, सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय […]

राजविराजमा रात्रिकालीन उडान सुरु, बुद्ध एयरले थल्यो व्यावसायिक उडान

काठमाडौं । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवा
BizKhabar Online » BizKhabar Online

राजविराजमा रात्रिकालीन उडान सुरु, बुद्ध एयरले थल्यो व्यावसायिक उडान

काठमाडौं । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो । राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा […]

एसीसी यू-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै, पाकिस्तानलाई पराजित गरेको नेपाल उत्साही

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक ख
BizKhabar Online » BizKhabar Online

एसीसी यू-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै, पाकिस्तानलाई पराजित गरेको नेपाल उत्साही

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् । खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित […]

सहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अन
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिलकाे कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाे छ । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । […]

देवराज ढुङ्गाना सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नि
BizKhabar Online » BizKhabar Online

देवराज ढुङ्गाना सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन् । यस्तै मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय […]

नेपालबाट वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको म
BizKhabar Online » BizKhabar Online

नेपालबाट वार्षिक डेढ अर्ब डलरको मासु चीन निर्यात गर्न समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । सोमबार आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीसँगै सो कम्पनीले पहिलो चरणमा वार्षिक उक्त मूल्य बराबरको मासु निर्यात गर्ने लक्ष्य […]

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका कोइराला, उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका रेम्मी

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुन
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका कोइराला, उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका रेम्मी

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् । यही पुस ३ गते संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि सोमबारसम्म मनोनयन […]

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेश, मंगलबार पुन: म्याद थपको तयारी

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पेश, मंगलबार पुन: म्याद थपको तयारी

काठमाडौं । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै […]

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकार
BizKhabar Online » BizKhabar Online

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे । अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन […]

उद्योग परिसंघ युवा उद्यमी मञ्चको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेल
BizKhabar Online » BizKhabar Online

उद्योग परिसंघ युवा उद्यमी मञ्चको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत वहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल र […]

साताको पहिलो दिनमै सेयरबजारमा उच्च अंकको गिरावट, कारोबार ६ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको ग
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिनमै सेयरबजारमा उच्च अंकको गिरावट, कारोबार ६ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि नै लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा ५१.३७ अंकले घट्दै २६ सय ३० को विन्दुमा ओर्लिएर रोकिएको हो । आज ३ सय ४ कम्पनीका १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता […]

अघि बढ्यो चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, सीईओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त
BizKhabar Online » BizKhabar Online

अघि बढ्यो चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी, सीईओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ बज्राचार्यलाई यसअघि बसेको इन्भेष्टमेन्ट कम्पनीको संचालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ले विशेषगरी नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी […]

नेपाल प्रिमियर लिग : हारेपनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली) मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले सहज जित निकाले
BizKhabar Online » BizKhabar Online

नेपाल प्रिमियर लिग : हारेपनि कर्णाली प्लेअफमा, काठमाडौं बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली) मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याउदैं सुदूरपश्चिम रोयल्सले ६ विकेटको सहज जित निकालेको हो । आजको खेलसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित […]

प्रादेशिक राजधानी निर्माणको डिपीआर तयार, जग्गा कित्ताकाटको समस्या

काठमाडौं ।लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढ
BizKhabar Online » BizKhabar Online

प्रादेशिक राजधानी निर्माणको डिपीआर तयार, जग्गा कित्ताकाटको समस्या

काठमाडौं ।लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ । ‘यस वर्ष दुईवटा प्याकेजमा काम गर्ने तयारी छ’, उनले भने, ‘पहिलो चरणमा शीतगङ्गा र गढवा […]

अघि बढ्यो १०६३ मेगावाटको अप्पर अरुण, विश्व बैंकको भर नपर्ने

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्
BizKhabar Online » BizKhabar Online

अघि बढ्यो १०६३ मेगावाटको अप्पर अरुण, विश्व बैंकको भर नपर्ने

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको छ । २१ किलोमिटरमध्ये दुई किलोमिटर सुरुङ मार्ग निर्माण निर्माण गर्नुपर्ने छ । भोटखोला गाउँपालिका–४ […]

शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसे
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको […]

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी मह
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज प्रतितोला २ सयले बढ्दै १ लाख ५१ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतबार प्रतितोला […]

सरकारी खर्चको अवस्था नाजुक, पाँच महिनामा ११ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा नेपाल सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएक
BizKhabar Online » BizKhabar Online

सरकारी खर्चको अवस्था नाजुक, पाँच महिनामा ११ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं । आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनामा नेपाल सरकारको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो ५ महिनामा जम्मा लक्ष्यको ११.५८ प्रतिशत मात्रै बजेट खर्च भएको देखिन्छ । यसले सरकारी खर्चको नाजुक अवस्थालाई उजागर गरेको छ । पुँजीगत खर्च कम हुनुले विकास निर्माणका कार्यहरु यो […]

डिपलको विशेष मिट एन्ड ग्रीट : क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डिपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं । क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (
BizKhabar Online » BizKhabar Online

डिपलको विशेष मिट एन्ड ग्रीट : क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डिपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं । क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा एउटा अविस्मरणीय कार्यक्रमको आयोजना गर्यो। याक एण्ड यति होटलमा आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको […]

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम
BizKhabar Online » BizKhabar Online

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो […]

कर्णालीको समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

काठमाडौं । पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै
BizKhabar Online » BizKhabar Online

कर्णालीको समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार

काठमाडौं । पछिल्लो समय कर्णाली चारवटा सडकले जोडिएको छ । विकासको पहिलो शर्त कर्णालीका लागि सडक नै हो। १० वर्ष अघिसम्म आफ्नो तौलभन्दा बढी सामान बोकेर थप, थप आँशु चुहाउँदै नुन, चामलको जोहो गर्ने कर्णालीका ग्रामीण क्षेत्रका स्थानीयवासीले अहिले यातायातको साधनमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर लिने गरेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको कृषिजन्य […]

पर्यटन मन्त्री पाण्डे र कम्बोडियाली पर्यटन मन्त्रीबीच भेट, भैरहवामा सिधा उडानका लागि प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम
BizKhabar Online » BizKhabar Online

पर्यटन मन्त्री पाण्डे र कम्बोडियाली पर्यटन मन्त्रीबीच भेट, भैरहवामा सिधा उडानका लागि प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग आज भएको भेटमा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतसमेत जानकारी गराएका थिए। भेटमा दुवै देशका […]

पुसका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, तीन बैंकले घटाउँदा तीन बैंकले बढाए

काठमाडौं । बैंकहरुमा तरलता अत्यधिक रहेको भएपनि वाणिज्य बैंकहरुले पुस महिनाका लागि भने ब्याजदर य
BizKhabar Online » BizKhabar Online

पुसका लागि अधिकांश बैंकहरुको ब्याजदर यथावत, तीन बैंकले घटाउँदा तीन बैंकले बढाए

काठमाडौं । बैंकहरुमा तरलता अत्यधिक रहेको भएपनि वाणिज्य बैंकहरुले पुस महिनाका लागि भने ब्याजदर यथावत राखेका छन् । वाणिज्य बैंकहरुले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकहरुले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । पुसका लागि लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट […]

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्ट
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ । उक्त कार्यका […]

सत्ताइस वर्षदेखि बन्द टीकापुर विमानस्थल सञ्चालनमा, आजदेखि काठमाडौं-टीकापुर उडान शुरू

काठमाडौं । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आए
BizKhabar Online » BizKhabar Online

सत्ताइस वर्षदेखि बन्द टीकापुर विमानस्थल सञ्चालनमा, आजदेखि काठमाडौं-टीकापुर उडान शुरू

काठमाडौं । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा […]

Get more results via ClueGoal