म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै
newsare.net
काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत्म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै
काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाका लागि प्रवर्द्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंकको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट र कुल लागत ६.७ अर्ब रुपैयाँ रहेको छ। ब्याजसहित लागत ७.६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सिद्धार्थ […] Read more