सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने
newsare.net
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकसांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ३.८४ प्रतिशत […] Read more