संघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान
newsare.net
काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरुसंघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान
काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरु संघीयताको मर्मअनुसार नचल्दा लाखौं नागरिकले सास्ती भोग्नुपरिरहेको छ । नेपालमा संघीयता २०७२ सालदेखि लागू भएपनि कतिपय सरकारी सेवाहरू अझै संघीय सरकारकै मातहतमा छन् । यसकै एउटा उदाहरण देशको यातायात सेवाको भद्रगोल व्यवस्थापन हो । संघीयता कार्यान्वयनसँगै सवारी चालक अनुमतिपत्र वितरण, […] Read more