प्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान
newsare.net
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमाप्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमान बनाएका छन् । एलोन मस्क ४०० अर्ब डलरको सम्पत्तिको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति हुन् । टेस्ला, स्पेसएक्स, एक्स जस्ता धेरै कम्पनीका मालिक एलोन मस्कले अर्बपतिहरूको सूचीमा हलचल मच्चाएका छन् । उनको सम्पत्ति ४ खर्ब ७४ अर्ब डलर पुगेको छ […] Read more