चर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी
newsare.net
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आचर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनु पर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई […] Read more