Nepal



बैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाड्न निर्देशन

काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारी

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, पौने पाँच अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, पौने पाँच अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३१.४३ अंकले घट्दै २५ सय ९६ को विन्दुमा झरेर रोकिएको हो । आज दिनभर कुल ३ सय १० कम्पनीका ९८ लाख ३२ हजार बढी कित्ता सेयर किनबेच […]

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन क्लव सम्मान तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव स
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चेयरपर्सन क्लव सम्मान तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं […]

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार

काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क
BizKhabar Online » BizKhabar Online

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार

काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज (बिहीबार) को दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हराएको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले […]

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

काठमाडौं । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारी
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन

काठमाडौं । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परिक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस आजदेखि सञ्चालनमा ल्याइएको हो । एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त […]

नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क ‘टिआइपीएफ’ सम्झौता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो
BizKhabar Online » BizKhabar Online

नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क ‘टिआइपीएफ’ सम्झौता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ । गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा आज दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । मन्त्री भण्डारीले टिआइपीएफ सम्झौताले […]

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरवार वैद्यखानामा आयुर्वेदिक औषध
BizKhabar Online » BizKhabar Online

वैद्यखानामा मन्त्री पौडेलको अनुगमन, भने-तलब खुवाउन मन्त्रालयको मुख नताक्नु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरवार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिँदै आएका छन् । सोहीअनुरूप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम […]

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको २२९औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार गत सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड […]

महिला यु-१९ एसिया कप : वर्षा नरोकिएपछि खेल रद्द, नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका क
BizKhabar Online » BizKhabar Online

महिला यु-१९ एसिया कप : वर्षा नरोकिएपछि खेल रद्द, नेपाल र श्रीलंकाले अंक बाँडे

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अंक बाँडेका छन् । आज (बिहीबार) को खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट […]

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस
BizKhabar Online » BizKhabar Online

बुटवल पावर कम्पनीको लाभांश घोषणा, साधारण सभा आह्वान

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस […]

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आप
BizKhabar Online » BizKhabar Online

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् । स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा […]

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा पहिरो, ५० वर्षमा सबैभन्दा लामो गिरावटको बन्यो रेकर्ड

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नीति ब्याज दर ०.२५ % ले घटाएको छ र थप कटौतीमा सुस्त गतिको संकेत गरेको छ । यसले अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी केन्द्रीय बैंकले लगातार तेस्रोपटक ब्याजदर घटाएको हो । बैंकले हालैका सूचकहरूले आर्थिक गतिविधि ठोस गतिमा बढिरहेको देखाएको तर, मुद्रास्फीति केही हदसम्म […]

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम्झौता, व्यापारघाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको ब
BizKhabar Online » BizKhabar Online

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच सम्झौता, व्यापारघाटा न्यूनीकरणमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ […]

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती, उत्पादन लागत घट्नुका साथै माटोको गुणस्तर सुधार हुने

काठमाडौं । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर
BizKhabar Online » BizKhabar Online

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती, उत्पादन लागत घट्नुका साथै माटोको गुणस्तर सुधार हुने

काठमाडौं । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०-१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि अनुसन्धान […]

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्या
BizKhabar Online » BizKhabar Online

मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मनाङको डिस्याङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरूङले भूकम्प गएको तर त्यसले क्षति पुगेको भन्ने सूचना अहिलेसम्म कतैबाट नआएको जानकारी दिएका छन् । बुधबार बझाङ केन्द्रबिन्दु भएर […]

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नकाठमाडौं । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेक
BizKhabar Online » BizKhabar Online

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नकाठमाडौं । सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ । गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दशकौंदेखिको सडक समस्या समाधान भएसँगै अन्य गतिविधि पनि बढ्न थालेको बताए […]

सर्वोच्चले भन्यो-दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको
BizKhabar Online » BizKhabar Online

सर्वोच्चले भन्यो-दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश जारी गरेको हो । प्रसाईका छोरा निराजनले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । पछिल्लो पटक […]

चर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आ
BizKhabar Online » BizKhabar Online

चर्को ब्याजमा ऋण लिएर विदेश जाने श्रमिकलाई बिना धितो ऋणको व्यवस्था गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीका क्रममा आर्जन गरिएक सीप र पुँजीलाई मुलुकको विकासमा लगाउनु पर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विदेशमा गरेका काम, सिकेका सीप र पुँजीलाई […]

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको मोबाइल बैंकिङमै सिआरएन र सेयर आवेदन सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अब मोबाईल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था मिलाएको छ । बैंकले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमति पश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा लिन सकिने व्यवस्था मिलाएको हो । सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आइपीओ/एफपीओ/राइट सेयरलगायतका लागि आवेदन दिन सक्ने […]

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भ
BizKhabar Online » BizKhabar Online

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जानकारी एिको छ ।

प्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमा
BizKhabar Online » BizKhabar Online

प्रति सेकेन्ड १ करोड ३० लाख रुपैयाँ कमाउँछन् मस्क, १० दिनमा नेटवर्थ ५०० अर्ब डलर नाघ्ने अनुमान

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति सम्पत्तिको हिसाबले मात्रै धनी छैनन्, उनले नयाँ कीर्तिमान बनाएका छन् । एलोन मस्क ४०० अर्ब डलरको सम्पत्तिको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति हुन् । टेस्ला, स्पेसएक्स, एक्स जस्ता धेरै कम्पनीका मालिक एलोन मस्कले अर्बपतिहरूको सूचीमा हलचल मच्चाएका छन् । उनको सम्पत्ति ४ खर्ब ७४ अर्ब डलर पुगेको छ […]

संघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान

काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरु
BizKhabar Online » BizKhabar Online

संघीयताको एक दशकसम्म सुध्रिएन यातायातमा सरकारी सेवा, नागरिक हैरान

काठमाडौं । नेपालमा संघीयता लागू भएको झण्डै एक दशक पुग्नै लाग्दा पनि नेपालका यातायात कार्यालयहरु संघीयताको मर्मअनुसार नचल्दा लाखौं नागरिकले सास्ती भोग्नुपरिरहेको छ । नेपालमा संघीयता २०७२ सालदेखि लागू भएपनि कतिपय सरकारी सेवाहरू अझै संघीय सरकारकै मातहतमा छन् । यसकै एउटा उदाहरण देशको यातायात सेवाको भद्रगोल व्यवस्थापन हो । संघीयता कार्यान्वयनसँगै सवारी चालक अनुमतिपत्र वितरण, […]

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंक
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ३.६५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ३.८४ प्रतिशत […]

नेपाल फाइनान्सले लगानीकर्तालाई पार्यो निराश, लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा ग
BizKhabar Online » BizKhabar Online

नेपाल फाइनान्सले लगानीकर्तालाई पार्यो निराश, लाभांश वितरण नगर्ने घोषणा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

पर्यटन बोर्डले दियो नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको ६ महिने प्रशिक्षण

काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेप
BizKhabar Online » BizKhabar Online

पर्यटन बोर्डले दियो नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको ६ महिने प्रशिक्षण

काठमाडौं । नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थिति चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ६ महिने प्रशिक्षण दिइएको हो । यही पुस १ गते सम्पन्न तालिममा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटकसँग थप प्रभावकारी रूपमा जोड्न र सेवा दिन सक्षम बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन […]

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक, अफर फाल्गुन २९ गतेसम्म लागू

काठमाडौं । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ ।
BizKhabar Online » BizKhabar Online

नमस्ते पेमार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक, अफर फाल्गुन २९ गतेसम्म लागू

काठमाडौं । सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर फाल्गुन २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । जसअनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, हरेक बुधबार नमस्ते पे मार्फत उडान […]

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातह
BizKhabar Online » BizKhabar Online

खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले उपभोक्तालाई शुद्ध खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले उपत्यकामा खानेपानी वितरण सुनिश्चित गर्न कर्मचारीलाई निर्देशन दिए । पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानी वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न […]

म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत्
BizKhabar Online » BizKhabar Online

म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन, सिद्धार्थसहित ५ बैंकले ६.७ अर्ब लगानी गर्दै

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा निर्माण गरिने माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाका लागि प्रवर्द्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंकको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको छ। आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट र कुल लागत ६.७ अर्ब रुपैयाँ रहेको छ। ब्याजसहित लागत ७.६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सिद्धार्थ […]

आइएमई पेको नयाँ अफर : आएल्सको शुल्क भुक्तानी गर्दा २ हजार क्यासब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले आएल्स परीक्षा शुल्कमा २ हजार रुपैयाँ छुट दिने सुविधा सार्वजनि
BizKhabar Online » BizKhabar Online

आइएमई पेको नयाँ अफर : आएल्सको शुल्क भुक्तानी गर्दा २ हजार क्यासब्याक पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पेले आएल्स परीक्षा शुल्कमा २ हजार रुपैयाँ छुट दिने सुविधा सार्वजनिक गरेको छ । यसअघि वालेटमार्फत शुल्क तिर्दा १ हजार छुट दिँदै आएको कम्पनीले अब २ हजार रुपैयाँ नगद फिर्ता (क्यासब्याक) दिने भएको हो । यो सुविधा पुस ५ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसबाहेक, पहिलेको १ […]

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलीपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सहज

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । अलीपे प्लस नेटवर्क प्र
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलीपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सहज

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । अलीपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्नका लागि बैंकले उक्त सम्झौता गरेको हो । सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलीपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट […]

रविलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाम
BizKhabar Online » BizKhabar Online

रविलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (मंगलबार) पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगर्दासम्म हिरासतमा राख्न […]

म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री, सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि ब
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री, सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ । उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय […]

राजविराजमा रात्रिकालीन उडान सुरु, बुद्ध एयरले थल्यो व्यावसायिक उडान

काठमाडौं । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवा
BizKhabar Online » BizKhabar Online

राजविराजमा रात्रिकालीन उडान सुरु, बुद्ध एयरले थल्यो व्यावसायिक उडान

काठमाडौं । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो । राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा […]

एसीसी यू-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै, पाकिस्तानलाई पराजित गरेको नेपाल उत्साही

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक ख
BizKhabar Online » BizKhabar Online

एसीसी यू-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै, पाकिस्तानलाई पराजित गरेको नेपाल उत्साही

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् । खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित […]

सहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अन
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरण : रवीसहित ५१ जनालाई प्रतिवादी बनाउन प्रहरीको सुझाव, ३७ अझै फरार

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिलकाे कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएकाे छ । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । […]

देवराज ढुङ्गाना सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नि
BizKhabar Online » BizKhabar Online

देवराज ढुङ्गाना सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले मोरङका देवराज ढुङ्गानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन् । यस्तै मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय […]

Get more results via ClueGoal