सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
newsare.net
काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौँ। सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको २२९औँ बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार गत सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड […] Read more