नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप
newsare.net
काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोलनबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप
काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल फ्री नम्बरको एकीकरण गरेको छ। अब नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्क प्रयोगकर्ताहरूले बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। यस सुविधाबाट खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ। बैंकले […] Read more