सहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग
newsare.net
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लसहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज (आइतबार) मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो । यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी […] Read more