Nepal



सिरहा भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा ब

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। सा
BizKhabar Online » BizKhabar Online

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सर्वसम्मतिले शिवकुमार अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिमा अनिलकुमार अग्रवाल प्रथम उपाध्यक्ष, गौरव शारदा द्वितीय उपाध्यक्ष र जयन्तकुमार अग्रवाल महासचिवमा चयन भएका छन्। यस्तै, स्वाती रुंगटा अग्रवाल प्रथम सचिव, विष्णुकुमार जोशी द्वितीय सचिव र ऋषिराज मोर कोषाध्यक्ष भएका […]

सरकारद्वारा थाइल्याण्ड र म्यानमार यात्रामा ट्राभल एडभाइजरी जारी, ठगी बढेकाे दावी

काठमाडौं । नेपाली नागरिकहरुलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाई जबरजस्ती अवैध कार्यमा लगाउन
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा थाइल्याण्ड र म्यानमार यात्रामा ट्राभल एडभाइजरी जारी, ठगी बढेकाे दावी

काठमाडौं । नेपाली नागरिकहरुलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाई जबरजस्ती अवैध कार्यमा लगाउने गिरोहको गतिविधि बढेपछि परराष्ट्र मन्त्रालयले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, र लाओसजस्ता देशमा यात्राका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। थाइल्याण्डको बैंकक र म्यानमारको याङ्गुन हुँदै नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तमा जबरजस्ती अवैध कार्यमा लगाइएको तथ्यगत विवरणपछि मन्त्रालयले उक्त सूचनालाई पुनः जारी गरेको हो। […]

महालेखापरिक्षको प्रतिवेदनमाथि छलफल : बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्याल
BizKhabar Online » BizKhabar Online

महालेखापरिक्षको प्रतिवेदनमाथि छलफल : बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई गति दिने निर्णय गरेको छ । समितिअन्तर्गतको बेरूजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र १५ दिनभित्र महालेखापरीक्षक कार्यालयको साठिऔँ प्रतिवेदनमाथिको छलफल टुङ्ग्याइसक्ने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनका अनुसार बेरूजु फर्छ्योटका काम टुङ्ग्याएपछि समितिमा परेका उजुरीमाथि छलफल गरिनेछ […]

राष्ट्रपतिसमक्ष भारतका राजदूत डा शङ्करप्रसाद शर्मासहित पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोप
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिसमक्ष भारतका राजदूत डा शङ्करप्रसाद शर्मासहित पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नव नियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष […]

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन
BizKhabar Online » BizKhabar Online

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना […]

विद्युत् वितरण प्रणाली सुधारका लागि ७३ अर्ब लगानी जुट्यो, एडीबीलगायतका दातृ निकायको सहयोग

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत्
BizKhabar Online » BizKhabar Online

विद्युत् वितरण प्रणाली सुधारका लागि ७३ अर्ब लगानी जुट्यो, एडीबीलगायतका दातृ निकायको सहयोग

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ […]

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमा
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई बिल रकमको ३० […]

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्त
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी […]

लक्ष्मी सनराइज बैंक र वित्त निगमबिच वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त नि
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र वित्त निगमबिच वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको साझेदारीमा एम्पावर फाइनान्स एलायन्सु अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने सम्झौताको उद्देश्य रहेको छ। पति(पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ […]

सहकारीको बचत रकम अपचलन, रवि लामिछानेसहितको थुनछेक बहस आजदेखि

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आज
BizKhabar Online » BizKhabar Online

सहकारीको बचत रकम अपचलन, रवि लामिछानेसहितको थुनछेक बहस आजदेखि

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ […]

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरि
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको […]

दाङको टरिगाउँ विमानस्थल विस्तारको प्रयास, तीन अर्ब ४२ करोडको डिपीआर

काठमाडौँ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भए तीन अर्ब, ४२ करोड
BizKhabar Online » BizKhabar Online

दाङको टरिगाउँ विमानस्थल विस्तारको प्रयास, तीन अर्ब ४२ करोडको डिपीआर

काठमाडौँ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भए तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्व सिँचाईमन्त्री एवं दाङ […]

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने […]

पाँच महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब

काठमाडौं । लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन था
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा मुलुकको व्यापार घाटा पाँच खर्ब ८७ अर्ब

काठमाडौं । लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो । उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पाँच […]

चालु आवमा दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता, ४४ अर्ब प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद
BizKhabar Online » BizKhabar Online

चालु आवमा दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिबद्धता, ४४ अर्ब प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो सातासम्ममा रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राप्त प्रतिबद्धता रु ५९ अर्ब ९८ करोडको […]

इन्भेष्टमेन्ट कम्पनीमार्फत हुने कारोबारको सम्पत्ति शुद्धीकरण नियमनको जिम्मा धितोपत्र बोर्डलाई

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तो
BizKhabar Online » BizKhabar Online

इन्भेष्टमेन्ट कम्पनीमार्फत हुने कारोबारको सम्पत्ति शुद्धीकरण नियमनको जिम्मा धितोपत्र बोर्डलाई

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरेको छ । यस्तै सरकारले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने, साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने र नेपाल नागरिक […]

अमेरिकी राष्ट्रपति बाइडेनले दिए विद्यार्थीलाई ठूलो राहत, ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिदै गर्दा विद्यार्थी र पेशाकर्मीलाई
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति बाइडेनले दिए विद्यार्थीलाई ठूलो राहत, ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिदै गर्दा विद्यार्थी र पेशाकर्मीलाई ठूलो राहत दिएका छन् । उनले ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । यससँगै विद्यार्थीको करिब ४ अर्ब २८ करोड डलर ऋण समाप्त हुने मिडिया रिपोर्टमा उल्लेख छ । बाइडेनले विद्यार्थी र अन्य अमेरिकी नागरिकको पनि ऋण मिनाहा […]

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिका
BizKhabar Online » BizKhabar Online

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ । ‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित सो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी […]

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’
BizKhabar Online » BizKhabar Online

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन् । […]

नेपाल निर्जीवन बीमा व्यवसायी संघले भन्यो-संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिन
BizKhabar Online » BizKhabar Online

नेपाल निर्जीवन बीमा व्यवसायी संघले भन्यो-संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित […]

सहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि ल
BizKhabar Online » BizKhabar Online

सहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज (आइतबार) मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो । यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी […]

पांगा सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता, जीवन्त लोककथासहितको अविस्मरणीय अनुभव प्रदान

काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्
BizKhabar Online » BizKhabar Online

पांगा सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता, जीवन्त लोककथासहितको अविस्मरणीय अनुभव प्रदान

काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नियमित कार्यक्रमहरूको शृङ्खलाको एक अंशका रूपमा कीर्तिपुर पांगामा सम्पदा पदयात्रा मिति २०८१ पुस ६ मा आयोजना गर्‍यो। लेक्चरर तथा लेखिका सुश्री दीपा महर्जनको सहजीकरणमा भएको यस पदयात्राले सहभागीहरूलाई पांगाको समृद्ध मूर्त र अमूर्त सम्पदाको बारेमा जीवन्त लोककथा सहितको अविस्मरणीय […]

अल्टिमाको प्रिमियम फिचरयुक्त बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

काठमाडौं। नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड
BizKhabar Online » BizKhabar Online

अल्टिमाको प्रिमियम फिचरयुक्त बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

काठमाडौं। नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ। एक्टिभ नोइज क्यान्सलेशन, उच्च-गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बूम १८१ एएनसी ले केवल ३९९९ रूपैयाँमा उत्कृष्ट मूल्य प्रदान गर्दछ। सुरुवातमा यो १९९९ रूपैयाँमा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुनेछ जसले […]

आइएमई पेको क्रिसमस र नयाँ वर्ष अफर, ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर प
BizKhabar Online » BizKhabar Online

आइएमई पेको क्रिसमस र नयाँ वर्ष अफर, ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ। पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक […]

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बालुवाटारमा प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजे
BizKhabar Online » BizKhabar Online

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बालुवाटारमा प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिएका हुन् । […]

प्रभु बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस ५ गते
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभामा पेश गर्न बैंकले सोही अनुसारको […]

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ७
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद […]

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभि
BizKhabar Online » BizKhabar Online

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा चार सय पृष्ठको आरोपपत्र पेश गरिएको छ । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो । लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा […]

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्क
BizKhabar Online » BizKhabar Online

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी हुँदै कार पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य […]

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण संकलन हुँदै

काठमाडौँ । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँ
BizKhabar Online » BizKhabar Online

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण संकलन हुँदै

काठमाडौँ । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा […]

श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने
BizKhabar Online » BizKhabar Online

श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । राष्ट्र बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी […]

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै प
BizKhabar Online » BizKhabar Online

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको […]

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार

काठमाडौँ । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल ख
BizKhabar Online » BizKhabar Online

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार

काठमाडौँ । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि लाहिरु मिलान्थाले सर्बाधिक ८७ रन […]

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश

काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै
BizKhabar Online » BizKhabar Online

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश

काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै तलब दिइन्छ । नेपाल र भारतजस्ता देशमा पनि डाक्टर बन्ने क्रेज धेरै छ । भारतमा हरेक वर्ष २५ लाख बालबालिका एमबीबीएसमा भर्ना हुनको लागि मेडिकल परीक्षामा सहभागी हुन्छन् भने नेपालमा पनि ठूलो संख्यामा विधार्थीहरु डाक्टर पढन योग्यता […]

प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्
BizKhabar Online » BizKhabar Online

प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा […]

Get more results via ClueGoal