Nepal



होन्डा र निसानले विलय वार्ता सुरु गर्ने, दुई कम्पनीबीच होला ‘असमान विवाह’ ?

काठमाडौं । जापानी अटो दिग्गज होन्डा र यसको सङ्घर्षरत प्रतिद्वन्द्वी निसानले सोमबार चिनियाँ प्रत

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेल
BizKhabar Online » BizKhabar Online

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो […]

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना
BizKhabar Online » BizKhabar Online

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको विमान पोखरा अवतरण गरेको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज […]

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेस
BizKhabar Online » BizKhabar Online

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको […]

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्
BizKhabar Online » BizKhabar Online

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् । आजदेखि सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास […]

पाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्प
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २ सय ४६ सक्रिय बीमालेखमार्फत ६५ अर्ब ७४ करोड १८ लाख […]

सन् २०२५ मा विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना कति ? अर्थशास्त्री भन्छन-‘चिन्ता मन्दी होइन, मुद्रास्फीति’

काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । वि
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना कति ? अर्थशास्त्री भन्छन-‘चिन्ता मन्दी होइन, मुद्रास्फीति’

काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । विश्वका प्रमुख विज्ञहरुका अनुसार सन् २०२५ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्न सक्छ । धेरै देशको अर्थतन्त्रमा तनावको संकेत देखिन थालेको छ । भारतजस्ता तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा घट्दो जीडीपीले पनि यस्तै संकेत गरिरहेको छ । जर्मनी र […]

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी, आर्थिक मन्दीको प्रत्यक्ष असर

काठमाडौं । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी
BizKhabar Online » BizKhabar Online

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी, आर्थिक मन्दीको प्रत्यक्ष असर

काठमाडौं । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् । सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सङ्घ स्थापना गरिएकामा हाल ४८ फर्म […]

कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थिति
BizKhabar Online » BizKhabar Online

कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ? विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका […]

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भ
BizKhabar Online » BizKhabar Online

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिइन् । उनका अनुसार महोत्सव गर्न रु ६१ […]

मंकिपक्स संक्रमण भएका नेपाली युवाको स्वास्थ्य सुधार

काठमाडौं । काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिक
BizKhabar Online » BizKhabar Online

मंकिपक्स संक्रमण भएका नेपाली युवाको स्वास्थ्य सुधार

काठमाडौं । काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार उनको अवस्था सामान्य छ । मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक […]

मकै-कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा फल्दै लाखौंको सुन्तला

काठमाडौं । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न
BizKhabar Online » BizKhabar Online

मकै-कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा फल्दै लाखौंको सुन्तला

काठमाडौं । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छ्रे सुन्तला […]

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाण
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत,सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी […]

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम, एघारवटा गाडी वितरण

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले भक
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम, एघारवटा गाडी वितरण

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ। यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ। एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी […]

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सेयर कारोबार समेत रोक्का गर्ने निर्णय गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गर्दै बैंकको व्यवस्थापनलाई समेत आफ्नो […]

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्
BizKhabar Online » BizKhabar Online

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बीरगंजका नगर प्रमुख राजेश मान सिंह थिए । सो कार्यक्रममा विशेष […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गरेको हो। बैंकको व्यवस्थापनलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा ल्याइने व्यवस्था गरिएको छ। बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक […]

चालु आवमा रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

काठमाडौं । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या प
BizKhabar Online » BizKhabar Online

चालु आवमा रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

काठमाडौं । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार ५ सय २१ पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए । यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला […]

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिए
BizKhabar Online » BizKhabar Online

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै पुस १४ गते महानगरको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक राम केवल गुप्ताले महानगरविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार, महानगर प्रहरीहरूले कवाड व्यवसायीमाथि हातपात, कुटपिट, गालीगलौज, र बेइज्जतीजस्ता कार्य गर्दै […]

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

वीरगञ्ज । सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्या
BizKhabar Online » BizKhabar Online

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

वीरगञ्ज । सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको […]

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू वृद्धि गर्ने लक्ष्य राख्
BizKhabar Online » BizKhabar Online

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू वृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ । सरकारले मंगलबार नयाँ निर्यात रणनीति जारी गरेको छ । यसले आफ्नो सन् २०२५ लक्ष्य ३४ ट्रिलियन येनमा पुग्ने लक्ष्य राखेको छ […]

२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेको इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)
BizKhabar Online » BizKhabar Online

२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेको इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २५ […]

आईपीओमा लगानीको अवसर, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा प्रारम्भि
BizKhabar Online » BizKhabar Online

आईपीओमा लगानीको अवसर, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो […]

चीनबाट साउनदेखि मंसिर मसान्तसम्म एक खर्ब २४ अर्बका मालसामान आयात, १५ करोडको निर्यात

काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अ
BizKhabar Online » BizKhabar Online

चीनबाट साउनदेखि मंसिर मसान्तसम्म एक खर्ब २४ अर्बका मालसामान आयात, १५ करोडको निर्यात

काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा […]

सात वर्षपछि वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञ
BizKhabar Online » BizKhabar Online

सात वर्षपछि वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन […]

स्थानीय उद्यमीलाई अध्यक्ष ढकालको आग्रह : परियोजना ल्याउनुस हामी लगानी जुटाउँछौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोज
BizKhabar Online » BizKhabar Online

स्थानीय उद्यमीलाई अध्यक्ष ढकालको आग्रह : परियोजना ल्याउनुस हामी लगानी जुटाउँछौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु नपर्ने बताएका छन् । मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह […]

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई डेन्टल सेवामा विशेष छुट दिने गरी दुई संस्थाबचि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टल प्रालिमा १५% सम्मको आकर्षक छुट पाउने छन् […]

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहे
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा […]

बजाज फाइनान्स मेला २०२४ सुरु हुँदै, ९.९९% ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि
BizKhabar Online » BizKhabar Online

बजाज फाइनान्स मेला २०२४ सुरु हुँदै, ९.९९% ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त […]

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित बढेको नेप्से अन्तिम समयमा १४.११ अंकले बढ्दै २६ सय २६ को विन्दुमा उक्लेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २७ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

बीवाइडी एम ६ पोखरामा विशेष कार्यक्रमका बीच सार्वजनिक, एकै दिन १०० ओटा हस्तान्तरण

काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सा
BizKhabar Online » BizKhabar Online

बीवाइडी एम ६ पोखरामा विशेष कार्यक्रमका बीच सार्वजनिक, एकै दिन १०० ओटा हस्तान्तरण

काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सार्वजनिक गरिएको हो । बीवाडीको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक इंकले एम६ सार्वजनिक गरेको हो । पामे फाँट पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बीवाइडी एम सिक्स […]

सन् २०२५ कस्तो हुनेछ ? आम्दानीभन्दा बढी मूल्यवृद्धि हुने अधिकांशको चिन्ता

काठमाडौं । अहिले विश्व सन २०२४ को समाप्ति र सन २०२५ को आगमनको संघारमा छ । ईश्वी संवतको वर्ष परिवर्त
BizKhabar Online » BizKhabar Online

सन् २०२५ कस्तो हुनेछ ? आम्दानीभन्दा बढी मूल्यवृद्धि हुने अधिकांशको चिन्ता

काठमाडौं । अहिले विश्व सन २०२४ को समाप्ति र सन २०२५ को आगमनको संघारमा छ । ईश्वी संवतको वर्ष परिवर्तनलाई संसारभर व्यापकरुपमा बिदाई र स्वागत गर्ने परम्परा छ । तर, अहिले विश्वका धेरैजसो मानिसहरु बढ्दो मुद्रास्फिति, युद्धको प्रभाव र प्रविधिको विकाससम्मका कारण चिन्तित रहेको पाइन्छ । एक सर्वेक्षणमा मानिसहरुले अर्को वर्ष अर्थात सन् २०२५ मा […]

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

sf7df8f}+ . अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गर
BizKhabar Online » BizKhabar Online

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

sf7df8f}+ . अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । स्पेसएक्सले पछि २१ उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट टु सेल क्षमताहरू छन् । यो मिसनलाई समर्थन गर्न पहिलो […]

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृय
BizKhabar Online » BizKhabar Online

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया पुनः अघि बढाएको छ । यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनीलाई एलपीआरका लागि छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो । […]

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल स
BizKhabar Online » BizKhabar Online

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि […]

Get more results via ClueGoal