Nepal



आईपीओमा लगानीको अवसर, गार्डियन माइक्रो लाइफले पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा प्रारम्भि

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सेयर कारोबार समेत रोक्का गर्ने निर्णय गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गर्दै बैंकको व्यवस्थापनलाई समेत आफ्नो […]

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्
BizKhabar Online » BizKhabar Online

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बीरगंजका नगर प्रमुख राजेश मान सिंह थिए । सो कार्यक्रममा विशेष […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गरेको हो। बैंकको व्यवस्थापनलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा ल्याइने व्यवस्था गरिएको छ। बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक […]

चालु आवमा रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

काठमाडौं । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या प
BizKhabar Online » BizKhabar Online

चालु आवमा रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक

काठमाडौं । रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार ५ सय २१ पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए । यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला […]

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिए
BizKhabar Online » BizKhabar Online

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै पुस १४ गते महानगरको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक राम केवल गुप्ताले महानगरविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार, महानगर प्रहरीहरूले कवाड व्यवसायीमाथि हातपात, कुटपिट, गालीगलौज, र बेइज्जतीजस्ता कार्य गर्दै […]

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

वीरगञ्ज । सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्या
BizKhabar Online » BizKhabar Online

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

वीरगञ्ज । सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको […]

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू वृद्धि गर्ने लक्ष्य राख्
BizKhabar Online » BizKhabar Online

जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य

काठमाडौं । जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू वृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ । सरकारले मंगलबार नयाँ निर्यात रणनीति जारी गरेको छ । यसले आफ्नो सन् २०२५ लक्ष्य ३४ ट्रिलियन येनमा पुग्ने लक्ष्य राखेको छ […]

२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेको इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)
BizKhabar Online » BizKhabar Online

२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेको इन्स्योरेन्सलाई बोर्डको अनुमति

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले पुस ९ गते कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २५ […]

चीनबाट साउनदेखि मंसिर मसान्तसम्म एक खर्ब २४ अर्बका मालसामान आयात, १५ करोडको निर्यात

काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अ
BizKhabar Online » BizKhabar Online

चीनबाट साउनदेखि मंसिर मसान्तसम्म एक खर्ब २४ अर्बका मालसामान आयात, १५ करोडको निर्यात

काठमाडौँ । नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा […]

सात वर्षपछि वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञ
BizKhabar Online » BizKhabar Online

सात वर्षपछि वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को (१) मा प्रतिष्ठानले स्वास्थ्य सेवामा उच्चस्तरीय अध्ययन […]

स्थानीय उद्यमीलाई अध्यक्ष ढकालको आग्रह : परियोजना ल्याउनुस हामी लगानी जुटाउँछौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोज
BizKhabar Online » BizKhabar Online

स्थानीय उद्यमीलाई अध्यक्ष ढकालको आग्रह : परियोजना ल्याउनुस हामी लगानी जुटाउँछौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु नपर्ने बताएका छन् । मंगलबार तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्व पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह […]

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई डेन्टल सेवामा विशेष छुट दिने गरी दुई संस्थाबचि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टल प्रालिमा १५% सम्मको आकर्षक छुट पाउने छन् […]

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहे
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो । अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा […]

बजाज फाइनान्स मेला २०२४ सुरु हुँदै, ९.९९% ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि
BizKhabar Online » BizKhabar Online

बजाज फाइनान्स मेला २०२४ सुरु हुँदै, ९.९९% ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त […]

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित बढेको नेप्से अन्तिम समयमा १४.११ अंकले बढ्दै २६ सय २६ को विन्दुमा उक्लेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २७ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

बीवाइडी एम ६ पोखरामा विशेष कार्यक्रमका बीच सार्वजनिक, एकै दिन १०० ओटा हस्तान्तरण

काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सा
BizKhabar Online » BizKhabar Online

बीवाइडी एम ६ पोखरामा विशेष कार्यक्रमका बीच सार्वजनिक, एकै दिन १०० ओटा हस्तान्तरण

काठमाडौं । बीवाइडी एम ६ सार्वजनिक गरिएको छ । पोखरामा भएको विशेष कार्यक्रमका बीच एम ६ कर्टेन रेज सार्वजनिक गरिएको हो । बीवाडीको लागि नेपालको आधिकारीक बिक्रेता साइमेक इंकले एम६ सार्वजनिक गरेको हो । पामे फाँट पोखरामा जारी अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलको अवसरमा नेपालका लागि बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नयाँ मोडेल बीवाइडी एम सिक्स […]

सन् २०२५ कस्तो हुनेछ ? आम्दानीभन्दा बढी मूल्यवृद्धि हुने अधिकांशको चिन्ता

काठमाडौं । अहिले विश्व सन २०२४ को समाप्ति र सन २०२५ को आगमनको संघारमा छ । ईश्वी संवतको वर्ष परिवर्त
BizKhabar Online » BizKhabar Online

सन् २०२५ कस्तो हुनेछ ? आम्दानीभन्दा बढी मूल्यवृद्धि हुने अधिकांशको चिन्ता

काठमाडौं । अहिले विश्व सन २०२४ को समाप्ति र सन २०२५ को आगमनको संघारमा छ । ईश्वी संवतको वर्ष परिवर्तनलाई संसारभर व्यापकरुपमा बिदाई र स्वागत गर्ने परम्परा छ । तर, अहिले विश्वका धेरैजसो मानिसहरु बढ्दो मुद्रास्फिति, युद्धको प्रभाव र प्रविधिको विकाससम्मका कारण चिन्तित रहेको पाइन्छ । एक सर्वेक्षणमा मानिसहरुले अर्को वर्ष अर्थात सन् २०२५ मा […]

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

sf7df8f}+ . अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गर
BizKhabar Online » BizKhabar Online

स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण

sf7df8f}+ . अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । स्पेसएक्सले पछि २१ उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट टु सेल क्षमताहरू छन् । यो मिसनलाई समर्थन गर्न पहिलो […]

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृय
BizKhabar Online » BizKhabar Online

१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया पुनः अघि बढाएको छ । यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनीलाई एलपीआरका लागि छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो । […]

होन्डा र निसानले विलय वार्ता सुरु गर्ने, दुई कम्पनीबीच होला ‘असमान विवाह’ ?

काठमाडौं । जापानी अटो दिग्गज होन्डा र यसको सङ्घर्षरत प्रतिद्वन्द्वी निसानले सोमबार चिनियाँ प्रत
BizKhabar Online » BizKhabar Online

होन्डा र निसानले विलय वार्ता सुरु गर्ने, दुई कम्पनीबीच होला ‘असमान विवाह’ ?

काठमाडौं । जापानी अटो दिग्गज होन्डा र यसको सङ्घर्षरत प्रतिद्वन्द्वी निसानले सोमबार चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न विलय वार्ता सुरु गर्न सहमति जनाएका छन् । उनीहरूको सहकार्यले विश्वको तेस्रो ठूलो अटोमेकर सिर्जना गर्नेछ, जसले विद्युतीय सवारी र स्व–चालक प्रविधिको विकासलाई विस्तार गर्नेछ । तर, होन्डाका सिइओले निसानका लागि यो बेलआउट नभएको […]

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल स
BizKhabar Online » BizKhabar Online

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि […]

चारपाङ्ग्रे सवारीको आयातमा ३८ प्रतिशतको गिरावट, राजश्व १६ प्रतिशत घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आय
BizKhabar Online » BizKhabar Online

चारपाङ्ग्रे सवारीको आयातमा ३८ प्रतिशतको गिरावट, राजश्व १६ प्रतिशत घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन् । गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा सङ्ख्याको […]

रेल्वेको ट्रयाकले ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने सावरसुप खेती अन्योलमा

काठमाडौं । मोरङको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चाल
BizKhabar Online » BizKhabar Online

रेल्वेको ट्रयाकले ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने सावरसुप खेती अन्योलमा

काठमाडौं । मोरङको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुप खेती सुरु गरेका हुन् । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ । स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आएका पूर्व भारतीय सेना सुब्बा रेल्वेको […]

पाथीभरामा भक्तजनले चढाएका ५० क्विन्टलभन्दा बढी घण्टी, प्रवेशद्वार निर्माण गरेर संरक्षण गरिने

काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प
BizKhabar Online » BizKhabar Online

पाथीभरामा भक्तजनले चढाएका ५० क्विन्टलभन्दा बढी घण्टी, प्रवेशद्वार निर्माण गरेर संरक्षण गरिने

काठमाडौं । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण […]

नेपाललाई एआई हब बनाउने उपाय : अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्यो
BizKhabar Online » BizKhabar Online

नेपाललाई एआई हब बनाउने उपाय : अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरलाई माथि उठाउन सक्दछ । नेपालले सामाजिक, आर्थिक र भौगोलिक अवस्थासँगै, क्षेत्रीय ‘एआई हब’ बन्ने सम्भावना बोकेको छ । नेपाललाई एआई हबका रूपमा स्थापित गर्न डिजिटल पूर्वाधार, मानव पुँजीमा लगानी र सरोकारवालाबीच सहकार्य आवश्यक छ । ‘फोर–जी’ […]

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। सा
BizKhabar Online » BizKhabar Online

नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सर्वसम्मतिले शिवकुमार अग्रवाललाई संघको अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिमा अनिलकुमार अग्रवाल प्रथम उपाध्यक्ष, गौरव शारदा द्वितीय उपाध्यक्ष र जयन्तकुमार अग्रवाल महासचिवमा चयन भएका छन्। यस्तै, स्वाती रुंगटा अग्रवाल प्रथम सचिव, विष्णुकुमार जोशी द्वितीय सचिव र ऋषिराज मोर कोषाध्यक्ष भएका […]

सिरहा भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा ब
BizKhabar Online » BizKhabar Online

सिरहा भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले ५ करोड ५ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा ४ करोड ८८ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको […]

सरकारद्वारा थाइल्याण्ड र म्यानमार यात्रामा ट्राभल एडभाइजरी जारी, ठगी बढेकाे दावी

काठमाडौं । नेपाली नागरिकहरुलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाई जबरजस्ती अवैध कार्यमा लगाउन
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा थाइल्याण्ड र म्यानमार यात्रामा ट्राभल एडभाइजरी जारी, ठगी बढेकाे दावी

काठमाडौं । नेपाली नागरिकहरुलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाई जबरजस्ती अवैध कार्यमा लगाउने गिरोहको गतिविधि बढेपछि परराष्ट्र मन्त्रालयले थाइल्याण्ड, म्यानमार, कम्बोडिया, र लाओसजस्ता देशमा यात्राका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। थाइल्याण्डको बैंकक र म्यानमारको याङ्गुन हुँदै नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तमा जबरजस्ती अवैध कार्यमा लगाइएको तथ्यगत विवरणपछि मन्त्रालयले उक्त सूचनालाई पुनः जारी गरेको हो। […]

महालेखापरिक्षको प्रतिवेदनमाथि छलफल : बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्याल
BizKhabar Online » BizKhabar Online

महालेखापरिक्षको प्रतिवेदनमाथि छलफल : बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई गति दिने निर्णय गरेको छ । समितिअन्तर्गतको बेरूजु फर्छ्योट उपसमितिको बैठक नियमित गर्ने र १५ दिनभित्र महालेखापरीक्षक कार्यालयको साठिऔँ प्रतिवेदनमाथिको छलफल टुङ्ग्याइसक्ने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनका अनुसार बेरूजु फर्छ्योटका काम टुङ्ग्याएपछि समितिमा परेका उजुरीमाथि छलफल गरिनेछ […]

राष्ट्रपतिसमक्ष भारतका राजदूत डा शङ्करप्रसाद शर्मासहित पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोप
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिसमक्ष भारतका राजदूत डा शङ्करप्रसाद शर्मासहित पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नव नियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष […]

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन
BizKhabar Online » BizKhabar Online

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव

काठमाडौँ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । आइतबार साँझ प्रतिवेदन बुझाएको अतिरिक्त सचिव टंक बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा निजी मेडिकल कलेजमा भर्ना हुने आवासीय चिकित्सकलाई सरकारी शिक्षण संस्थाका कार्यक्रममा भर्ना […]

विद्युत् वितरण प्रणाली सुधारका लागि ७३ अर्ब लगानी जुट्यो, एडीबीलगायतका दातृ निकायको सहयोग

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत्
BizKhabar Online » BizKhabar Online

विद्युत् वितरण प्रणाली सुधारका लागि ७३ अर्ब लगानी जुट्यो, एडीबीलगायतका दातृ निकायको सहयोग

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ […]

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमा
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबिच विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौँ । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई बिल रकमको ३० […]

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्त
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमका बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी […]

लक्ष्मी सनराइज बैंक र वित्त निगमबिच वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त नि
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंक र वित्त निगमबिच वित्तीय दुरुपयोग समाधान गर्नेबारे साझेदारी सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको साझेदारीमा एम्पावर फाइनान्स एलायन्सु अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने सम्झौताको उद्देश्य रहेको छ। पति(पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ […]

Get more results via ClueGoal