भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल
newsare.net
काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भभरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल
काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिइन् । उनका अनुसार महोत्सव गर्न रु ६१ […] Read more