पाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्पपाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २ सय ४६ सक्रिय बीमालेखमार्फत ६५ अर्ब ७४ करोड १८ लाख […] Read more