काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्तकाठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। सम्पदा, हरियाली, पार्क निर्माण, र पूर्वाधारसँग सम्बन्धित यी योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको छ। बजेट तर्जुमा समितिको बैठकमा आयोगका सचिवलाय प्रमुख धनबहादुर बस्नेतले प्रगतिसँगै योजनाबारे जानकारी गराउँदै १८.६७ प्रतिशत […] Read more