Nepal



२०२५ मा विश्व अर्थतन्त्र : स्थिरता, चुनौती र सम्भावनाको दौड

काठमाडौं । विश्व अर्थतन्त्र २०२५ मा स्थिर तर मन्द गतिमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। ठूला अर्थ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी
BizKhabar Online » BizKhabar Online

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । […]

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य ब
BizKhabar Online » BizKhabar Online

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो । वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल […]

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

काठमाडौं । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबा
BizKhabar Online » BizKhabar Online

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

काठमाडौं । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उनी ९४ बर्षका थिए। कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तरराष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निधनको पुष्टि गरेको छ । सफल व्यवसायीको चार दशकलामो […]

एकैपटक २५ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले देशभरका २५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्या परिषद बैठकल
BizKhabar Online » BizKhabar Online

एकैपटक २५ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले देशभरका २५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्या परिषद बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । विशेष अदालतका […]

गरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री
BizKhabar Online » BizKhabar Online

गरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ को १ अर्ब रुपैयाँ बराबरको निष्काशन तथा बिक्री […]

उद्योगमन्त्री भण्डारीको निर्देशन: प्राधिकरणको पत्रकै आधारमा कम्पनीहरुको सेयर किनबेच नराेक्नु

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको आधारमा कम्पनीहरुक
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारीको निर्देशन: प्राधिकरणको पत्रकै आधारमा कम्पनीहरुको सेयर किनबेच नराेक्नु

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको आधारमा कम्पनीहरुको सेयर किनबेच रोक्न नपर्ने स्पष्ट निर्देशन दिएका छन्। मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई उक्त प्रक्रिया नगर्नका लागि भनेका छन्। प्राधिकरणले टेडिकेटेड तथा ट्रंकलाइन महशुल विवादसँग जोडिएका उद्योगहरुको शेयर किनबेच रोक्नका लागि पत्र पठाएको थियो, तर मन्त्री भण्डारीले यो प्रक्रिया कानुनी नभएको बताएका छन्। उनले […]

सूर्यदर्शन सहकारी ठगी मुद्दामा दोस्रो दिनको बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभा
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी मुद्दामा दोस्रो दिनको बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिएका छन्। उक्त मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि […]

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

काठमाडौं । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर
BizKhabar Online » BizKhabar Online

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

काठमाडौं । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले २ हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर […]

जापान सरकारले वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्
BizKhabar Online » BizKhabar Online

जापान सरकारले वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागि सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ । सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश […]

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर […]

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा, आगामी असारसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगा
BizKhabar Online » BizKhabar Online

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा, आगामी असारसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि बताए । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच […]

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान

काठमाडौं । पर्वतको पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन
BizKhabar Online » BizKhabar Online

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान

काठमाडौं । पर्वतको पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि बस्नेछ । उक्त सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, […]

निर्जीवन बीमा कम्पनीहरुले मंसिरमै संकलन गरे ३ अर्ब बीमाशुल्क, २ लाख ४० हजार बढी बीमालेख जारी

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब बढी बीमाशुल्क
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीहरुले मंसिरमै संकलन गरे ३ अर्ब बीमाशुल्क, २ लाख ४० हजार बढी बीमालेख जारी

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४० हजार बढी बीमालेख विक्री गरी ३ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । प्राधिकरणका अनुसार […]

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८
BizKhabar Online » BizKhabar Online

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए । बैठकमा समितिका सदस्य उपेन्द्र […]

एनसेल सेयर बिक्री रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त
BizKhabar Online » BizKhabar Online

एनसेल सेयर बिक्री रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको भए पनि यसको विवरण भने सार्वजनिक भएको छैन। सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले […]

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्त
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। सम्पदा, हरियाली, पार्क निर्माण, र पूर्वाधारसँग सम्बन्धित यी योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको छ। बजेट तर्जुमा समितिको बैठकमा आयोगका सचिवलाय प्रमुख धनबहादुर बस्नेतले प्रगतिसँगै योजनाबारे जानकारी गराउँदै १८.६७ प्रतिशत […]

माघ १७ देखि आठौं संस्करणको चेम्बर एक्स्पो हुँदै, चीनदेखि दक्षिण कोरियाका उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्न
BizKhabar Online » BizKhabar Online

माघ १७ देखि आठौं संस्करणको चेम्बर एक्स्पो हुँदै, चीनदेखि दक्षिण कोरियाका उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । […]

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर ब
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१९ अंकले बढ्दै २६ सय ३० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता […]

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमार्डौं । काठमाडांैको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमा
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमार्डौं । काठमाडांैको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ती डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा […]

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेल
BizKhabar Online » BizKhabar Online

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो […]

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना
BizKhabar Online » BizKhabar Online

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको विमान पोखरा अवतरण गरेको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज […]

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेस
BizKhabar Online » BizKhabar Online

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको […]

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्
BizKhabar Online » BizKhabar Online

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् । आजदेखि सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास […]

पाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्प
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पोनै ६६ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ५ महिना (साउनदेखि मंसिरसम्म)मा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले पौने ६६ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४२ हजार २ सय ४६ सक्रिय बीमालेखमार्फत ६५ अर्ब ७४ करोड १८ लाख […]

सन् २०२५ मा विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना कति ? अर्थशास्त्री भन्छन-‘चिन्ता मन्दी होइन, मुद्रास्फीति’

काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । वि
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना कति ? अर्थशास्त्री भन्छन-‘चिन्ता मन्दी होइन, मुद्रास्फीति’

काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । विश्वका प्रमुख विज्ञहरुका अनुसार सन् २०२५ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्न सक्छ । धेरै देशको अर्थतन्त्रमा तनावको संकेत देखिन थालेको छ । भारतजस्ता तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा घट्दो जीडीपीले पनि यस्तै संकेत गरिरहेको छ । जर्मनी र […]

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी, आर्थिक मन्दीको प्रत्यक्ष असर

काठमाडौं । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी
BizKhabar Online » BizKhabar Online

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी, आर्थिक मन्दीको प्रत्यक्ष असर

काठमाडौं । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् । धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घ, बागलुङका अनुसार पछिल्लो पाँच वर्षमा सङ्घमा आबद्ध १९ जना व्यवसायी विस्थापित भएका छन् । सङ्घका अध्यक्ष शिवशङ्कर शाहले सुरुमा ६७ वटा फर्म आबद्ध भएर सङ्घ स्थापना गरिएकामा हाल ४८ फर्म […]

कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थिति
BizKhabar Online » BizKhabar Online

कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ? विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका […]

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भ
BizKhabar Online » BizKhabar Online

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव, ५० वटा स्थानीय खानाका स्टल

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक विद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरू रहने संयोजक मायाराम चौधरीले जानकारी दिइन् । उनका अनुसार महोत्सव गर्न रु ६१ […]

मंकिपक्स संक्रमण भएका नेपाली युवाको स्वास्थ्य सुधार

काठमाडौं । काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिक
BizKhabar Online » BizKhabar Online

मंकिपक्स संक्रमण भएका नेपाली युवाको स्वास्थ्य सुधार

काठमाडौं । काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार उनको अवस्था सामान्य छ । मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको […]

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक […]

मकै-कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा फल्दै लाखौंको सुन्तला

काठमाडौं । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न
BizKhabar Online » BizKhabar Online

मकै-कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा फल्दै लाखौंको सुन्तला

काठमाडौं । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छ्रे सुन्तला […]

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाण
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले अफर

काठमाडौँ । सिद्धार्थ बैंकको २२ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०५९ साल पौष ९ मा नेपालको १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत,सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी […]

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम, एघारवटा गाडी वितरण

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले भक
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिले भक्तपुरमा संचालनमा ल्यायो पहिलो सोकोन शोरुम, एघारवटा गाडी वितरण

काठमाडौं । नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ। यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ। एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी […]

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, के हुन्छ प्रतिकित्ता ८७० मा किनेको सेयर ?

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सेयर कारोबार समेत रोक्का गर्ने निर्णय गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गर्दै बैंकको व्यवस्थापनलाई समेत आफ्नो […]

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्
BizKhabar Online » BizKhabar Online

गल्फ इन्डष्ट्रियल पार्टनर सेमिनार वीरगंजमा सम्पन्न, १३० भन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बीरगंजका नगर प्रमुख राजेश मान सिंह थिए । सो कार्यक्रममा विशेष […]

Get more results via ClueGoal