गरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न
newsare.net
काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्रीगरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न
काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ को १ अर्ब रुपैयाँ बराबरको निष्काशन तथा बिक्री […] Read more