Nepal



जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

काठमाडौं । साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबा

पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराश
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच […]

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण, प्रसारण लाइन २२० किलोमिटरको हुने

काठमाडौं । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका ला
BizKhabar Online » BizKhabar Online

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण, प्रसारण लाइन २२० किलोमिटरको हुने

काठमाडौं । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण […]

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा […]

राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउदै आएका छन् । यस अभियान मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने […]

कानुन संशोधनमा ढिलाइ हुँदा बिग्रियो ‘बजेट क्यालेण्डर’, अर्थ मन्त्रालय अलमलमा

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण का
BizKhabar Online » BizKhabar Online

कानुन संशोधनमा ढिलाइ हुँदा बिग्रियो ‘बजेट क्यालेण्डर’, अर्थ मन्त्रालय अलमलमा

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ । सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन नसकेको भन्दै राष्ट्रिय योजना आयोगले ती शीर्षकमा प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्रक्रिया नै स्थगित गरेको छ । अर्कोतर्फ, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(९पहिलो […]

११ वर्षअघि सकिनु पर्ने राहुघाट जलविद्युत् आयोजना, भर्खर ७२ प्रतिशत मात्र काम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्म
BizKhabar Online » BizKhabar Online

११ वर्षअघि सकिनु पर्ने राहुघाट जलविद्युत् आयोजना, भर्खर ७२ प्रतिशत मात्र काम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता […]

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै, १४ करोड लागत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्
BizKhabar Online » BizKhabar Online

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै, १४ करोड लागत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ। हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिए । उनका अनुसार बागलुङ नगरपालिका, […]

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३०औं र १३१औं शाखा शुभारम्भ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको छ । बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ […]

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, १४,३०८ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिप
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, १४,३०८ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने […]

सरकारी स्वामित्वका संस्थालाई कर तिर्न कामपाको पत्राचार, यी संस्था छन् सूचीमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघ संस्थाका नाममा दर्ता
BizKhabar Online » BizKhabar Online

सरकारी स्वामित्वका संस्थालाई कर तिर्न कामपाको पत्राचार, यी संस्था छन् सूचीमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघ संस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघ संस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यववस्था तथा व्यापार कम्पनी लिमिटेड […]

पुस महिनामा कुन–कुन नेपाली चलचित्र लाग्दैछन् हलमा ?

काठमाडौं । पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने
BizKhabar Online » BizKhabar Online

पुस महिनामा कुन–कुन नेपाली चलचित्र लाग्दैछन् हलमा ?

काठमाडौं । पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन् । विदेशी ठूला बजेटका चलचित्र, चिसो मौसमले गर्दा पुसलाई नेपाली निर्माताले प्राथमिकतामा राख्ने गर्दैनन् । यद्यपि केही नेपाली चलचित्र अहिले चलचित्र भवनमा प्रदर्शनरत छन् । गत पुस ५ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बम बहादुर’ प्रदर्शनरत छ । भारतको दार्जिलिङ र पहाड […]

१३ दिनमा पश्चिम नेपालका जिल्लाहरुमा सातपटक भूकम्प

काठमाडौं । कालिकोट केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा
BizKhabar Online » BizKhabar Online

१३ दिनमा पश्चिम नेपालका जिल्लाहरुमा सातपटक भूकम्प

काठमाडौं । कालिकोट केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिगत १३ दिनको […]

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी
BizKhabar Online » BizKhabar Online

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । […]

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य ब
BizKhabar Online » BizKhabar Online

बजेट अभावले पाँचखाल औद्योगिक उद्यान निर्माण हुन सकेन, २० करोड बजेट माग, छुट्याइयो जम्मा ४ करोड

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो । वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल […]

एकैपटक २५ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले देशभरका २५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्या परिषद बैठकल
BizKhabar Online » BizKhabar Online

एकैपटक २५ न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले देशभरका २५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको न्या परिषद बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । विशेष अदालतका […]

गरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री
BizKhabar Online » BizKhabar Online

गरिमा समृद्धि योजनाको सार्वजनिक निष्काशन चार कार्य दिनमै सम्पन्न

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ को १ अर्ब रुपैयाँ बराबरको निष्काशन तथा बिक्री […]

उद्योगमन्त्री भण्डारीको निर्देशन: प्राधिकरणको पत्रकै आधारमा कम्पनीहरुको सेयर किनबेच नराेक्नु

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको आधारमा कम्पनीहरुक
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारीको निर्देशन: प्राधिकरणको पत्रकै आधारमा कम्पनीहरुको सेयर किनबेच नराेक्नु

काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत प्राधिकरणको पत्रको आधारमा कम्पनीहरुको सेयर किनबेच रोक्न नपर्ने स्पष्ट निर्देशन दिएका छन्। मन्त्री भण्डारीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई उक्त प्रक्रिया नगर्नका लागि भनेका छन्। प्राधिकरणले टेडिकेटेड तथा ट्रंकलाइन महशुल विवादसँग जोडिएका उद्योगहरुको शेयर किनबेच रोक्नका लागि पत्र पठाएको थियो, तर मन्त्री भण्डारीले यो प्रक्रिया कानुनी नभएको बताएका छन्। उनले […]

सूर्यदर्शन सहकारी ठगी मुद्दामा दोस्रो दिनको बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभा
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी मुद्दामा दोस्रो दिनको बयान सुरु

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिएका छन्। उक्त मुद्दाका अन्य प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि […]

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

काठमाडौं । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर
BizKhabar Online » BizKhabar Online

नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

काठमाडौं । सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले २ हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर […]

जापान सरकारले वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्
BizKhabar Online » BizKhabar Online

जापान सरकारले वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

काठमाडौं । जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागि सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ । सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश […]

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मुल्य केहि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर […]

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा, आगामी असारसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगा
BizKhabar Online » BizKhabar Online

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा, आगामी असारसम्म निर्माण सम्पन्न हुने

काठमाडौं । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि बताए । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच […]

२०२५ मा विश्व अर्थतन्त्र : स्थिरता, चुनौती र सम्भावनाको दौड

काठमाडौं । विश्व अर्थतन्त्र २०२५ मा स्थिर तर मन्द गतिमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। ठूला अर्थ
BizKhabar Online » BizKhabar Online

२०२५ मा विश्व अर्थतन्त्र : स्थिरता, चुनौती र सम्भावनाको दौड

काठमाडौं । विश्व अर्थतन्त्र २०२५ मा स्थिर तर मन्द गतिमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। ठूला अर्थतन्त्रहरूले महामारीपछिको आर्थिक सुधारलाई जारी राखेका छन् भने साना तथा विकासशील राष्ट्रहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय दबाबहरूको सामना गर्दै आर्थिक सुधारका नयाँ मोडेल खोजिरहेका छन्। २०२५ मा विश्वव्यापी आर्थिक परिदृश्यलाई विश्लेषण गर्दा ठूला अर्थतन्त्रहरूको योगदान, क्षेत्रीय असमानता, जलवायु परिवर्तन, र […]

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान

काठमाडौं । पर्वतको पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन
BizKhabar Online » BizKhabar Online

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान

काठमाडौं । पर्वतको पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि बस्नेछ । उक्त सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, […]

निर्जीवन बीमा कम्पनीहरुले मंसिरमै संकलन गरे ३ अर्ब बीमाशुल्क, २ लाख ४० हजार बढी बीमालेख जारी

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब बढी बीमाशुल्क
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीहरुले मंसिरमै संकलन गरे ३ अर्ब बीमाशुल्क, २ लाख ४० हजार बढी बीमालेख जारी

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४० हजार बढी बीमालेख विक्री गरी ३ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । प्राधिकरणका अनुसार […]

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८
BizKhabar Online » BizKhabar Online

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठक सभापति सन्तोष चालिसेले समितिबाट विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षकाबीचको सामान्य त्रुटि भनी राखिएका विषयलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए । बैठकमा समितिका सदस्य उपेन्द्र […]

एनसेल सेयर बिक्री रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त
BizKhabar Online » BizKhabar Online

एनसेल सेयर बिक्री रोक्न दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हिस्साको खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन खारेज गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको भए पनि यसको विवरण भने सार्वजनिक भएको छैन। सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले […]

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्त
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको सहरी योजना आयोगद्वारा ८४ परियोजनाको डीपीआर तयार, लागत १ अर्ब ६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको अवधिमा ८४ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ। सम्पदा, हरियाली, पार्क निर्माण, र पूर्वाधारसँग सम्बन्धित यी योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख रुपैयाँ रहेको छ। बजेट तर्जुमा समितिको बैठकमा आयोगका सचिवलाय प्रमुख धनबहादुर बस्नेतले प्रगतिसँगै योजनाबारे जानकारी गराउँदै १८.६७ प्रतिशत […]

माघ १७ देखि आठौं संस्करणको चेम्बर एक्स्पो हुँदै, चीनदेखि दक्षिण कोरियाका उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्न
BizKhabar Online » BizKhabar Online

माघ १७ देखि आठौं संस्करणको चेम्बर एक्स्पो हुँदै, चीनदेखि दक्षिण कोरियाका उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७ देखि २१ गते सम्म ५ दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । […]

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर ब
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१९ अंकले बढ्दै २६ सय ३० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता […]

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमार्डौं । काठमाडांैको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमा
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमार्डौं । काठमाडांैको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ती डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा […]

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेल
BizKhabar Online » BizKhabar Online

जापान एयरलाइन्समा साइबर आक्रमण, सेयरमूल्यमा भारी असर

काठमार्डौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो […]

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना
BizKhabar Online » BizKhabar Online

सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण, किन आयो विमान पोखरा ?

काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको विमान पोखरा अवतरण गरेको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज […]

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेस
BizKhabar Online » BizKhabar Online

सङ्खुवासभामा सुन्तला उत्पादनमा वृद्धि, ३४ करोड बढीको कारोबार

काठमाडौं । सङ्खुवासभा जिल्लामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको […]

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्
BizKhabar Online » BizKhabar Online

बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् । आजदेखि सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनमा उनले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उनले विश्वास […]

Get more results via ClueGoal