पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल
newsare.net
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरीपोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् । […] Read more