१३ दिनमा पश्चिम नेपालका जिल्लाहरुमा सातपटक भूकम्प
newsare.net
काठमाडौं । कालिकोट केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा१३ दिनमा पश्चिम नेपालका जिल्लाहरुमा सातपटक भूकम्प
काठमाडौं । कालिकोट केन्द्रबिन्दु भएर गए राति भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा ६ जिल्लामा सात वटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिगत १३ दिनको […] Read more