राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका
newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउदै आएका छन् । यस अभियान मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने […] Read more