Nepal



पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’, नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य

काठमाडौं । नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेप

बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

काठमाडौं । वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्
BizKhabar Online » BizKhabar Online

बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

काठमाडौं । वीरगञ्ज महानगरले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार खाली […]

नेपाल आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था

काठमाडौं । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र
BizKhabar Online » BizKhabar Online

नेपाल आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था

काठमाडौं । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला […]

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

काठमाडौं । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन
BizKhabar Online » BizKhabar Online

किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी

काठमाडौं । दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ । दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष […]

बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने

काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौं
BizKhabar Online » BizKhabar Online

बन्दीपुर भ्रमण वर्षको तयारी, आठ लाख पर्यटक भित्र्याइने

काठमाडौं । बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको निर्णय गरेको जानकारी दिएको हो । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको हो […]

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

काठमाडौं । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्न
BizKhabar Online » BizKhabar Online

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

काठमाडौं । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ । बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो […]

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरह
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्न विशेष योजना अघि सारेको छ । विभागले चालु आर्थिक वर्षभित्रै सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन रि–रुटिङको नीति लागू गर्ने बताएको छ । यस योजनाको मुख्य उद्देश्य सडकको अवस्था, यातायातको माग, र आपूर्तिका आधारमा यातायात सञ्चालनलाई वैज्ञानिक र व्यवस्थित […]

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक
BizKhabar Online » BizKhabar Online

मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कारबाही गरेको छ। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको भन्दै बैंकलाई कारबाही गरिएको हो। राष्ट्र बैंकले मितेरीलाई यस्तो कार्य पुनः नगर्न सचेत गराएको छ। बैंकले २०८१ असार महिनामा राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को इजाजत […]

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमल
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले अब पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएपछि यी ट्र्याङ्करको व्यवस्थापन पेचिलो बन्दै गएको छ। पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलको नियमित आपूर्ति यही पुस महिनाभित्रै सुरु हुने जनाइएको […]

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भए
BizKhabar Online » BizKhabar Online

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन्। पुस १४ गते बसेको सीडीएससीको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको जानकारी सूचना अधिकारी सुरेश न्यौपानेले दिएका छन्। पन्दाक कम्पनीकी सञ्चालकसमेत रहेकी छन्। उनलाई प्रबन्ध सञ्चालकको जिम्मेवारीसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मा पनि दिइएको छ। धितोपत्र कारोबारको […]

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता : अध्ययन प्रतिवेदन

काठमाडौं । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले ने
BizKhabar Online » BizKhabar Online

नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृतिमा समानता : अध्ययन प्रतिवेदन

काठमाडौं । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा. बिनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल : अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन […]

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, देशभर विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको वित्तीय साक्षरता सम्बन्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, देशभर विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । बैंक १८ गते बिहिबारदेखी आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक […]

नेपाल पे को न्यु इयर अफर : हवाइ टिकट काट्दा १५० क्यासब्याक

काठमाडौं । नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूक
BizKhabar Online » BizKhabar Online

नेपाल पे को न्यु इयर अफर : हवाइ टिकट काट्दा १५० क्यासब्याक

काठमाडौं । नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकट खरिदमा आफ्ना प्रयोगकर्ताहरूका लागि आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर पौष १४-२०८१ देखि पौष १८-२०८१ सम्म उपलब्ध हुनेछ। यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै १ सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न […]

नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बने मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बने मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी मनोज कुमार ज्ञवाली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गर्ने निर्णय गरेको हो। ज्ञवालीसँगै अब नबिल बैंकमा दुई जना वरिष्ठ नायब प्रमुख कार्यकारी हुने भएका छन् । यसअघि नै सुजित कुमार शाक्य बैंकको […]

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आ
BizKhabar Online » BizKhabar Online

साताको पहिलो दिन २१ अंकले घट्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा २१.१२ अंकले घट्दै २६ सय ९ को विन्दुमा झरेर रोकिएको हो । कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड १० लाख ९९ हजार बढी कित्ता सेयर किनबेच […]

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

काठमाडौँ । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो व
BizKhabar Online » BizKhabar Online

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

काठमाडौँ । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः लामो समयसम्म […]

काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव, कुन क्षेत्रमा कतिले घट्दैछ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट स
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव, कुन क्षेत्रमा कतिले घट्दैछ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी छन् । ‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम […]

अब वैकल्पिक वित्तमार्फत विकासको आकांक्षा पुरा गरिनेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विकासको आकांक्षा पूरा गर्न वैकल्पिक विकास
BizKhabar Online » BizKhabar Online

अब वैकल्पिक वित्तमार्फत विकासको आकांक्षा पुरा गरिनेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विकासको आकांक्षा पूरा गर्न वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्। परम्परागत राजस्व, वैदेशिक सहायता र ऋणमा आधारित स्रोतहरूले विकासको चाहनालाई पूरा गर्न नसक्ने भन्दै उनले वैकल्पिक स्रोतबाट आर्थिक व्यवस्थापनको योजना अघि सारेका हुन्। उनका अनुसार दीर्घकालीन विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक तयार गरिएको छ। […]

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी, अब सहकारीमा ५० लाख भन्दा बढी रकम जम्मा गर्न नपाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी, अब सहकारीमा ५० लाख भन्दा बढी रकम जम्मा गर्न नपाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति समक्ष […]

सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को
BizKhabar Online » BizKhabar Online

सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् । प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आज […]

महासंघको विधान तथा नीति सम्मेलन : प्राथमिकतामा उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्या समाधान

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तार
BizKhabar Online » BizKhabar Online

महासंघको विधान तथा नीति सम्मेलन : प्राथमिकतामा उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्या समाधान

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको विधान तथा नीति निर्माणका सन्दर्भमा आयोजित विस्तारित बैठक सम्पन्न भएको छ । नवलपुरको गैँडाकोटमा आयोजित बैठकले महासंघलाई थप बलियो र उद्यमी व्यवसायीहरुका समस्या समाधानमा नीति निर्माण तहमा पहल गर्न ऐक्यताबद्ध र बलियो संगठनका रुपमा महासंघलाई विकास गर्ने निर्णय गरेको छ । महासंघको विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै […]

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष

काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ वार्षिक स
BizKhabar Online » BizKhabar Online

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष

काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विज्ञापनदाता, मिडिया, नियामक निकाय, विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध पक्षहरूलाई समेटेर दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका […]

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौँ । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका दुई जनामा ३९ बर्षिय पुरुष र ४६ बर्षिय महिला रहेको र उनीहरु चालकदलका सदस्य रहेको बताइएको छ । विमान धावनमार्गबाट ​​बाहिर […]

दक्षिण कोरियामा १८१ जना सवार विमान विष्फोट, मृतक यात्रुको संख्या अहिलेसम्म अस्पष्ट

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तर्राष्ट्र
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा १८१ जना सवार विमान विष्फोट, मृतक यात्रुको संख्या अहिलेसम्म अस्पष्ट

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जानकारी दिएका छन् । बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब १८१ जना सवार थिए । अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार, सामाजिक सञ्जालमा तस्बिर […]

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

काठमाडौं । कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक
BizKhabar Online » BizKhabar Online

कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै

काठमाडौं । कर्णालीका नौ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुने भएका छन् । चालु आर्थिक वर्षभित्रमा ती जिल्लामा प्रयोगशाला स्थापना गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । प्रयोगशाला सञ्चालन गर्न नौ जन प्रयोगशाला प्राविधिकको दरबन्दी सृजना गरेर प्रक्रिया प्रारम्भ भएको उनले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा आर्थिक वर्ष […]

वालिङमा व्यावसायिक केराखेती, वार्षिक चार लाख मुनाफा

काठमाडौं । एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरम
BizKhabar Online » BizKhabar Online

वालिङमा व्यावसायिक केराखेती, वार्षिक चार लाख मुनाफा

काठमाडौं । एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका-१ धरम पानीका कृष्णप्रसाद ढुंगानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गएका हुन् । सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैँचाबाट […]

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक ला
BizKhabar Online » BizKhabar Online

टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् । ट्रम्पको कानुनी टोलीले लेखेको छ, ‘यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान […]

आईएमई ग्रुपले दियो आईएमईबाट रकम पठाउँदा विजेता बनेकी रोकायालाई एक करोडको चेक

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपल
BizKhabar Online » BizKhabar Online

आईएमई ग्रुपले दियो आईएमईबाट रकम पठाउँदा विजेता बनेकी रोकायालाई एक करोडको चेक

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायालाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् […]

व्यवहारमा उतार्न सकिएन भने प्राप्त विद्या काम लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बा
BizKhabar Online » BizKhabar Online

व्यवहारमा उतार्न सकिएन भने प्राप्त विद्या काम लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै […]

आइएमई समूहको लगानीमा कैलालीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्य
BizKhabar Online » BizKhabar Online

आइएमई समूहको लगानीमा कैलालीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं। ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले […]

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न
BizKhabar Online » BizKhabar Online

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी […]

पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराश
BizKhabar Online » BizKhabar Online

पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मंसिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच […]

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण, प्रसारण लाइन २२० किलोमिटरको हुने

काठमाडौं । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका ला
BizKhabar Online » BizKhabar Online

सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण, प्रसारण लाइन २२० किलोमिटरको हुने

काठमाडौं । हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सवस्टेशन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सवस्टेशन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण […]

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा […]

राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबै भन्दा ठुलो वाणिज्य बैंक हो जसले ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु उपलब्ध गराउदै आएका छन् । यस अभियान मार्फत बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने […]

कानुन संशोधनमा ढिलाइ हुँदा बिग्रियो ‘बजेट क्यालेण्डर’, अर्थ मन्त्रालय अलमलमा

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण का
BizKhabar Online » BizKhabar Online

कानुन संशोधनमा ढिलाइ हुँदा बिग्रियो ‘बजेट क्यालेण्डर’, अर्थ मन्त्रालय अलमलमा

काठमाडौं । कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ । सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन नसकेको भन्दै राष्ट्रिय योजना आयोगले ती शीर्षकमा प्रदेश र स्थानीय तहबाट योजना तथा कार्यक्रम माग्ने प्रक्रिया नै स्थगित गरेको छ । अर्कोतर्फ, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(९पहिलो […]

Get more results via ClueGoal