पेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने
newsare.net
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलपेट्रोलियम पाइपलाइनको असर : बरौनी–अमलेखगञ्ज चल्ने १०४ ट्याङ्कर विस्थापित हुने
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्ज रुटमा पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन्। आयल निगमले अब पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएपछि यी ट्र्याङ्करको व्यवस्थापन पेचिलो बन्दै गएको छ। पाइपलाइनमार्फत पेट्रोल र मट्टितेलको नियमित आपूर्ति यही पुस महिनाभित्रै सुरु हुने जनाइएको […] Read more