मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिकमितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, शाखा विस्तार रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले मितेरी डेभलपमेन्ट बैंकलाई चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कारबाही गरेको छ। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको भन्दै बैंकलाई कारबाही गरिएको हो। राष्ट्र बैंकले मितेरीलाई यस्तो कार्य पुनः नगर्न सचेत गराएको छ। बैंकले २०८१ असार महिनामा राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को इजाजत […] Read more