Nepal



सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरह

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भ
BizKhabar Online » BizKhabar Online

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्मका लागि […]

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप
BizKhabar Online » BizKhabar Online

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप्त हुने आम्दानीभन्दा पनि बैंकको कर्जा चलाउने र ‘क्यापिटल फ्लाईट’ गर्ने उद्देश्यले अहिले धेरैजसो व्यवसायीहरु होटल व्यवसायमा आकर्षित भएको सरोकारवालाहरु बताउँछन् । कुनै पनि व्यवसाय संचालन गर्दा त्यसले दिने प्रतिफलाई हेरिन्छ । यस्तै बैंकले लगानी गर्दा पनि उक्त व्यवसायको इक्वीटी […]

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र हरि कट्टेलले बहस गरेका हुन्। बहसमा कानुन व्यवसायीहरूले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको प्रमाण रहेको […]

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री […]

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत
BizKhabar Online » BizKhabar Online

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो । आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको […]

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिम
BizKhabar Online » BizKhabar Online

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिमध्ये १६ जनाको नेटवर्थ बढेको छ । शीर्ष १० को बारेमा कुरा गर्दा, केवल फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति घट्यो । गत वर्ष कसले सबैभन्दा बढी कमाए र सबैभन्दा बढी घाटा कसलाई भयो ? सन् २०२४ मा विश्वका शीर्ष […]

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगर
BizKhabar Online » BizKhabar Online

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगरेपछि निर्माण व्यवसायीहरु रुष्ट बनेका छन् । विगतका आर्थिक वर्षहरूमा निर्माण कार्य सम्पन्न गरेपछि पाउनुपर्ने बक्यौता रकम भुक्तानी, खरिद ऐन संशोधन, निर्माण वस्तुको मूल्य नियन्त्रणलगायतका क्षेत्रमा निर्माण व्यवसायीहरुले लगातार सरकारसँग माग गरिरहेका छन् । तर, सरकारले भने यी बिषयका समस्याहरु समाधान गर्नेभन्दै […]

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.६३ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब […]

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–रा
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्‍यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि […]

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरी समेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । […]

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर
BizKhabar Online » BizKhabar Online

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता […]

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वर
BizKhabar Online » BizKhabar Online

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको रुपमा परिचित उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको […]

ग्लोबल आइएमई बैंकको १८ वर्षे यात्रा : ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’

काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विस
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १८ वर्षे यात्रा : ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’

काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६३ सालमा १८ औँ वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंकले आज पुस १८ गते १८ वर्ष पूरा गरेको हो ।  विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई […]

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा, व्यवसायी विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयो
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा, व्यवसायी विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ । पाँचौं संस्करणको यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो । श्रम मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्तरूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनको […]

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५१ हजार ५ सय पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १७ सय ९० रुपैयाँ […]

युक्रेनले रोक्यो युरोपमा जाने रुसी ग्याँस, कस्तो होला असर ?

काठमाडौँ । युक्रेनले आफ्नो देशबाट युरोपेली संघका देशहरुलाई जाने रुसी ग्यासको आपूर्ति बन्द गरेक
BizKhabar Online » BizKhabar Online

युक्रेनले रोक्यो युरोपमा जाने रुसी ग्याँस, कस्तो होला असर ?

काठमाडौँ । युक्रेनले आफ्नो देशबाट युरोपेली संघका देशहरुलाई जाने रुसी ग्यासको आपूर्ति बन्द गरेको छ । यो यस क्षेत्रमा ग्यास आपूर्तिको पुरानो प्रणाली थियो, जुन अहिले समाप्त भएको छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रुसको ग्याजप्रोमबीच भएको पाँच वर्षे सम्झौता सकिएपछि यो आपूर्ति बन्द भएको हो । युक्रेनले पनि युरोपेली संघलाई तयारीका लागि […]

‘न्यु इयर, न्यु दिपल’ योजना, दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्ध
BizKhabar Online » BizKhabar Online

‘न्यु इयर, न्यु दिपल’ योजना, दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा […]

यस्तो छ आज कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय) रु ५०, गोलभेँडा सानो (तराई) रु ४०, आलु रातो प्रतिकेजी रु ५५, […]

अमेरिकी डलरको मूल्य उचाईमा, एक डलरका लागि १३७ रुपैयाँ ३४ पैसा तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य उचाईमा, एक डलरका लागि १३७ रुपैयाँ ३४ पैसा तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ […]

‘भेरिएसन’ नहुँदा महाकालीमा चार लेनको पक्की पुल निमार्णको काम प्रभावित

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्
BizKhabar Online » BizKhabar Online

‘भेरिएसन’ नहुँदा महाकालीमा चार लेनको पक्की पुल निमार्णको काम प्रभावित

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु […]

सन् २०२४ : विमान दुर्घटनाको दुःखद वर्ष, समग्रमा हवाई उड्डयनको क्षेत्र निरास

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्ष
BizKhabar Online » BizKhabar Online

सन् २०२४ : विमान दुर्घटनाको दुःखद वर्ष, समग्रमा हवाई उड्डयनको क्षेत्र निरास

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्‍ यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय […]

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र
BizKhabar Online » BizKhabar Online

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले आर्थिक वर्ष २०८०/८१ को यो प्रतिवेदनमार्फत प्रदेशका प्रमुख आर्थिक क्षेत्रहरूको प्रगति र विद्यमान चुनौतीहरू उजागर गरेको छ। राष्ट्रिय स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको आर्थिक वृद्धिदर भने ३.३९ प्रतिशत रहने प्रक्षेपण […]

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमल
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । ‘बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,’ वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे । प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने ५.१० अंकले बढेर २५ सय ८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ५ कम्पनीका ९४ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्
BizKhabar Online » BizKhabar Online

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष […]

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण य
BizKhabar Online » BizKhabar Online

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गरेका छन् । योजनाको लक्ष्य ६ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ । योजना सार्वजनिक गर्न गरिएको उद्घाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, ‘देशको आर्थिक चुनौतिलाई सम्बोधन […]

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा
BizKhabar Online » BizKhabar Online

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा प्रदान गर्ने अनुमति खारेज गरेको छ। प्राधिकरणले २०७५ सालमा प्रदान गरिएको उक्त अनुमति पत्र कम्पनीले आवश्यक नियमहरू पालना नगरेको भन्दै खारेज गरेको हो। प्राधिकरणले जारी गरेको सूचनाअनुसार, कम्पनीले तोकिएको समयभित्र अनुमति पत्रको नवीकरण नगरेको र अन्य कानूनी व्यवस्थाहरूको पालना नगरेकोले यो निर्णय गरिएको […]

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु भएको छ । जिजस क्राइस्टल
BizKhabar Online » BizKhabar Online

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । […]

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजि
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा पुस १८ गते सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते विहीबारदेखि ग्लोबल आईएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशहरुमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने […]

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो, तरकारी तथा फलफूल उत्पादनमा पनि बृद्धि

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान
BizKhabar Online » BizKhabar Online

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो, तरकारी तथा फलफूल उत्पादनमा पनि बृद्धि

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो उत्पादनमा दुई प्रतिशतले वृद्धि भएको छ । साथै कोदो र अन्य तरकारी तथा फलफूल उत्पादनमा पनि विगतका वर्षहरुमा भन्दा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा […]

बढ्यो डिजेल–पेट्रोलको भाउ, मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागु हुने
BizKhabar Online » BizKhabar Online

बढ्यो डिजेल–पेट्रोलको भाउ, मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब […]

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त ग
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सहकारी ठगी प्रकरण : आरोपितको बहस सकियो, थुनछेक बहस सुरु

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरण : आरोपितको बहस सकियो, थुनछेक बहस सुरु

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतले जानकारी दिएको छ । मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस […]

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झ
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा छुट […]

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुव
BizKhabar Online » BizKhabar Online

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३३.०८ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

Get more results via ClueGoal