कर्पोरेट सेक्टरमा ‘साइलेन्ट फायरिङ’ को दबदबा, कर्मचारीहरु आफैं जागिर छाड्दै
newsare.net
काठमाडौं । कर्पोरेट सेक्टरमा पछिल्लो समय ‘साइलेन्ट फायरिङ’ को दबदबा देखिएको छ । विव्वयापीरुपमैकर्पोरेट सेक्टरमा ‘साइलेन्ट फायरिङ’ को दबदबा, कर्मचारीहरु आफैं जागिर छाड्दै
काठमाडौं । कर्पोरेट सेक्टरमा पछिल्लो समय ‘साइलेन्ट फायरिङ’ को दबदबा देखिएको छ । विव्वयापीरुपमै देखिएको यस्तो प्रवृत्तिका कारण कर्मचारीहरु धमाधम आफैं जागिर छाड्न बाध्य भइरहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । यस सम्बन्धमा सार्वजनिक नयाँ रिपोर्टमा अनुसार प्रविधिको द्रुत प्रयोगसँगै साइलेन्ट फायरिङ बढेको दाबी गरिएको छ । यो रिटेन्चमेन्टको रणनीति हो । यसमा कम्पनीहरूले […] Read more