Nepal



नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुव

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्
BizKhabar Online » BizKhabar Online

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्ब ८० करोड (अमेरिकी डलर ५ करोड) अनुदान सहयोग स्वीकृत गरेको छ। यो अनुदान नेपालमा उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्न र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न प्रदान गरिएको हो। एमसिसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण […]

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । बैंक संचालक समितिको बै७कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल […]

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश न
BizKhabar Online » BizKhabar Online

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५८ अनुसार वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग र साना उद्योगले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। यस ऐनको पालना नगर्ने […]

सिक्टा सिँचाइ आयोजना : यसकारण साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४
BizKhabar Online » BizKhabar Online

सिक्टा सिँचाइ आयोजना : यसकारण साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४१ प्रतिशत निर्माण कार्य भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ […]

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिए
BizKhabar Online » BizKhabar Online

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिएको पाइएको छ । सरकारले नेपालको निर्यात व्यापारलाई प्रश्रय दिनका लागि निर्यातमा नगद अनुदानको घोषणा गरेपनि त्यसको फाइदा भने ठूला घराना र शक्तिमा पहुँच हुनेहरुको हालिमुहाली रहेको सम्बद्ध उद्योगी व्यवसायी बताउँछन् । नेपालका साना र मझौला निर्यातकर्ताहरुले भने सरकारले दिने भनेको निर्यातमा […]

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेक
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको यो अवसरले सुरक्षा क्षेत्रमा सेवा गर्न इच्छुकलाई ठूलो अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षक (असिस्टेन्ट इन्स्पेक्टर) का लागि ८३ […]

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार का
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि […]

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले १८औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई […]

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भ
BizKhabar Online » BizKhabar Online

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्मका लागि […]

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप
BizKhabar Online » BizKhabar Online

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप्त हुने आम्दानीभन्दा पनि बैंकको कर्जा चलाउने र ‘क्यापिटल फ्लाईट’ गर्ने उद्देश्यले अहिले धेरैजसो व्यवसायीहरु होटल व्यवसायमा आकर्षित भएको सरोकारवालाहरु बताउँछन् । कुनै पनि व्यवसाय संचालन गर्दा त्यसले दिने प्रतिफलाई हेरिन्छ । यस्तै बैंकले लगानी गर्दा पनि उक्त व्यवसायको इक्वीटी […]

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र हरि कट्टेलले बहस गरेका हुन्। बहसमा कानुन व्यवसायीहरूले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको प्रमाण रहेको […]

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री […]

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत
BizKhabar Online » BizKhabar Online

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो । आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको […]

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिम
BizKhabar Online » BizKhabar Online

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिमध्ये १६ जनाको नेटवर्थ बढेको छ । शीर्ष १० को बारेमा कुरा गर्दा, केवल फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति घट्यो । गत वर्ष कसले सबैभन्दा बढी कमाए र सबैभन्दा बढी घाटा कसलाई भयो ? सन् २०२४ मा विश्वका शीर्ष […]

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगर
BizKhabar Online » BizKhabar Online

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगरेपछि निर्माण व्यवसायीहरु रुष्ट बनेका छन् । विगतका आर्थिक वर्षहरूमा निर्माण कार्य सम्पन्न गरेपछि पाउनुपर्ने बक्यौता रकम भुक्तानी, खरिद ऐन संशोधन, निर्माण वस्तुको मूल्य नियन्त्रणलगायतका क्षेत्रमा निर्माण व्यवसायीहरुले लगातार सरकारसँग माग गरिरहेका छन् । तर, सरकारले भने यी बिषयका समस्याहरु समाधान गर्नेभन्दै […]

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.६३ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब […]

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–रा
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्‍यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि […]

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरी समेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । […]

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर
BizKhabar Online » BizKhabar Online

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता […]

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वर
BizKhabar Online » BizKhabar Online

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको रुपमा परिचित उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको […]

ग्लोबल आइएमई बैंकको १८ वर्षे यात्रा : ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’

काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विस
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १८ वर्षे यात्रा : ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’

काठमाडौं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६३ सालमा १८ औँ वाणिज्य बैंकका रुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंकले आज पुस १८ गते १८ वर्ष पूरा गरेको हो ।  विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई […]

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा, व्यवसायी विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयो
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुनमा, व्यवसायी विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ । पाँचौं संस्करणको यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो । श्रम मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्तरूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनको […]

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५१ हजार ५ सय पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १७ सय ९० रुपैयाँ […]

युक्रेनले रोक्यो युरोपमा जाने रुसी ग्याँस, कस्तो होला असर ?

काठमाडौँ । युक्रेनले आफ्नो देशबाट युरोपेली संघका देशहरुलाई जाने रुसी ग्यासको आपूर्ति बन्द गरेक
BizKhabar Online » BizKhabar Online

युक्रेनले रोक्यो युरोपमा जाने रुसी ग्याँस, कस्तो होला असर ?

काठमाडौँ । युक्रेनले आफ्नो देशबाट युरोपेली संघका देशहरुलाई जाने रुसी ग्यासको आपूर्ति बन्द गरेको छ । यो यस क्षेत्रमा ग्यास आपूर्तिको पुरानो प्रणाली थियो, जुन अहिले समाप्त भएको छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रुसको ग्याजप्रोमबीच भएको पाँच वर्षे सम्झौता सकिएपछि यो आपूर्ति बन्द भएको हो । युक्रेनले पनि युरोपेली संघलाई तयारीका लागि […]

‘न्यु इयर, न्यु दिपल’ योजना, दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्ध
BizKhabar Online » BizKhabar Online

‘न्यु इयर, न्यु दिपल’ योजना, दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा […]

यस्तो छ आज कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालिमाटी तरकारी तथा फलफूल बजारमा तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) रु ९०, गोलभेँडा सानो (लोकल) रु ३०, गोलभेँडा सानो (भारतीय) रु ५०, गोलभेँडा सानो (तराई) रु ४०, आलु रातो प्रतिकेजी रु ५५, […]

अमेरिकी डलरको मूल्य उचाईमा, एक डलरका लागि १३७ रुपैयाँ ३४ पैसा तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य उचाईमा, एक डलरका लागि १३७ रुपैयाँ ३४ पैसा तिर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ […]

‘भेरिएसन’ नहुँदा महाकालीमा चार लेनको पक्की पुल निमार्णको काम प्रभावित

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्
BizKhabar Online » BizKhabar Online

‘भेरिएसन’ नहुँदा महाकालीमा चार लेनको पक्की पुल निमार्णको काम प्रभावित

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निमार्णको काम प्रभावित बनेको छ । पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्डको परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि ‘भेरिएसन’ नभएका कारण काम प्रभावित भएको पुल निर्माण कम्पनीले जनाएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु […]

सन् २०२४ : विमान दुर्घटनाको दुःखद वर्ष, समग्रमा हवाई उड्डयनको क्षेत्र निरास

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्ष
BizKhabar Online » BizKhabar Online

सन् २०२४ : विमान दुर्घटनाको दुःखद वर्ष, समग्रमा हवाई उड्डयनको क्षेत्र निरास

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्‍ यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका दिन दक्षिण कोरियाको मुआनमा एक सय ८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा एक सय […]

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र
BizKhabar Online » BizKhabar Online

कर्णालीको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत, कृषि र सेवा क्षेत्र सुधार, औद्योगिक क्षेत्रमा चुनौती कायमै

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक गतिविधिको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले आर्थिक वर्ष २०८०/८१ को यो प्रतिवेदनमार्फत प्रदेशका प्रमुख आर्थिक क्षेत्रहरूको प्रगति र विद्यमान चुनौतीहरू उजागर गरेको छ। राष्ट्रिय स्तरमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको आर्थिक वृद्धिदर भने ३.३९ प्रतिशत रहने प्रक्षेपण […]

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमल
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी,

काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले मङ्गलबार सन् २०२४ मा देशको अर्थतन्त्र ४ दशमलव ० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । ‘बलियो अर्थतन्त्रको साथ, म वास्तविक आम्दानी थप बढ्ने आशा गर्दछु,’ वोङले आफ्नो नयाँ वर्षको सन्देशमा उल्लेख गरे । प्रधानमन्त्रीले आउँदो फेब्रुअरी १८ मा प्रस्तुत हुने बजेट सन् २०२५ मा देशको आगामी कदमको […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने ५.१० अंकले बढेर २५ सय ८१ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ५ कम्पनीका ९४ लाख ३४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम […]

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्
BizKhabar Online » BizKhabar Online

कृत्रिम बौद्धिकता (एआई) को प्रयोगद्वारा जीवनको खोज, लागत ५.२ अर्ब डलर

काठमाडौं । नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष […]

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण य
BizKhabar Online » BizKhabar Online

बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गरेका छन् । योजनाको लक्ष्य ६ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ । योजना सार्वजनिक गर्न गरिएको उद्घाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, ‘देशको आर्थिक चुनौतिलाई सम्बोधन […]

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा
BizKhabar Online » BizKhabar Online

र्यापिड युनिक नेटवर्कको अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले र्यापिड युनिक नेटवर्क प्रालिको इन्टरनेट (इमेलसहित) सेवा प्रदान गर्ने अनुमति खारेज गरेको छ। प्राधिकरणले २०७५ सालमा प्रदान गरिएको उक्त अनुमति पत्र कम्पनीले आवश्यक नियमहरू पालना नगरेको भन्दै खारेज गरेको हो। प्राधिकरणले जारी गरेको सूचनाअनुसार, कम्पनीले तोकिएको समयभित्र अनुमति पत्रको नवीकरण नगरेको र अन्य कानूनी व्यवस्थाहरूको पालना नगरेकोले यो निर्णय गरिएको […]

Get more results via ClueGoal