बार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य
newsare.net
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण यबार्षिक निर्यात ६० अर्ब रुपैयाँ पुर्याउने पाकिस्तानको लक्ष्य
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले मङ्गलबार देशको राष्ट्रिय आर्थिक रूपान्तरण योजना सन् २०२४÷०२९ को शुभारम्भ गरेका छन् । योजनाको लक्ष्य ६ प्रतिशत कूल गार्हस्थ्य (जीडीपी) वृद्धि हासिल गर्ने तथा वार्षिक निर्यातलाई ६० अर्ब रुपैयाँमा पुर्याउने रहेको बताइएको छ । योजना सार्वजनिक गर्न गरिएको उद्घाटन समारोहलाई प्रधानमन्त्री सरिफले सम्बोधन गर्दै भने, ‘देशको आर्थिक चुनौतिलाई सम्बोधन […] Read more