अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकलअन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.६३ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब […] Read more