Nepal



१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भ

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणध
BizKhabar Online » BizKhabar Online

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो। आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको […]

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश २.८ प्रतिशत मात्र थियो । तर नर्वे अहिले पूर्णतया विद्युतीय सवारी साधन भएको देश बन्ने लक्ष्यको धेरै नजिक पुगेको छ । बिहीबार जनवरी २ मा सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२४ मा नर्वेमा बिक्रि भएका नयाँ गाडीमध्ये ८९ प्रतिशत विद्युतीय […]

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं
BizKhabar Online » BizKhabar Online

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो । सोही […]

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२
BizKhabar Online » BizKhabar Online

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भन्यो, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब […]

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढ
BizKhabar Online » BizKhabar Online

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा […]

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको […]

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न स
BizKhabar Online » BizKhabar Online

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनु पथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे । यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन। नयाँ […]

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य ग
BizKhabar Online » BizKhabar Online

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंक्षीको संख्या, प्रजाति, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य […]

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट
BizKhabar Online » BizKhabar Online

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना बढेको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन सात बुँदे सूचना जारी गरेको छ । केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले […]

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल वि
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो । साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, […]

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम स
BizKhabar Online » BizKhabar Online

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई […]

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । न
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, […]

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रि
BizKhabar Online » BizKhabar Online

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र […]

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, ५० लाख डलरका घडीमात्रै

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन
BizKhabar Online » BizKhabar Online

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, ५० लाख डलरका घडीमात्रै

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन् । थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन […]

धान उत्पादनमा उल्लेख्य सुधार : यो बर्ष ५९ लाख मेट्रिक टन नाघ्ने अनुमान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखन
BizKhabar Online » BizKhabar Online

धान उत्पादनमा उल्लेख्य सुधार : यो बर्ष ५९ लाख मेट्रिक टन नाघ्ने अनुमान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ, जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो। उत्पादनमा आएको यो वृद्धिले नेपालको कृषि क्षेत्रले […]

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्दै सम्राट सिमेन्ट, लगानी बोर्डसँग सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्
BizKhabar Online » BizKhabar Online

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्दै सम्राट सिमेन्ट, लगानी बोर्डसँग सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्
BizKhabar Online » BizKhabar Online

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्ब ८० करोड (अमेरिकी डलर ५ करोड) अनुदान सहयोग स्वीकृत गरेको छ। यो अनुदान नेपालमा उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्न र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न प्रदान गरिएको हो। एमसिसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण […]

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । बैंक संचालक समितिको बै७कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल […]

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश न
BizKhabar Online » BizKhabar Online

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५८ अनुसार वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग र साना उद्योगले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। यस ऐनको पालना नगर्ने […]

सिक्टा सिँचाइ आयोजना : यसकारण साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४
BizKhabar Online » BizKhabar Online

सिक्टा सिँचाइ आयोजना : यसकारण साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४१ प्रतिशत निर्माण कार्य भएको छ । आर्थिक वर्ष २०६१/६२ मा स्थापना भई आव २०६२/६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ […]

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिए
BizKhabar Online » BizKhabar Online

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिएको पाइएको छ । सरकारले नेपालको निर्यात व्यापारलाई प्रश्रय दिनका लागि निर्यातमा नगद अनुदानको घोषणा गरेपनि त्यसको फाइदा भने ठूला घराना र शक्तिमा पहुँच हुनेहरुको हालिमुहाली रहेको सम्बद्ध उद्योगी व्यवसायी बताउँछन् । नेपालका साना र मझौला निर्यातकर्ताहरुले भने सरकारले दिने भनेको निर्यातमा […]

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेक
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको यो अवसरले सुरक्षा क्षेत्रमा सेवा गर्न इच्छुकलाई ठूलो अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षक (असिस्टेन्ट इन्स्पेक्टर) का लागि ८३ […]

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार का
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि […]

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले १८औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई […]

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप
BizKhabar Online » BizKhabar Online

चेन होटलको ‘मसरुम ग्रोथ’ : जोखिममा बैंकको कर्जा, उद्देश्य आईपीओबाट पैसा उठाउने

काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप्त हुने आम्दानीभन्दा पनि बैंकको कर्जा चलाउने र ‘क्यापिटल फ्लाईट’ गर्ने उद्देश्यले अहिले धेरैजसो व्यवसायीहरु होटल व्यवसायमा आकर्षित भएको सरोकारवालाहरु बताउँछन् । कुनै पनि व्यवसाय संचालन गर्दा त्यसले दिने प्रतिफलाई हेरिन्छ । यस्तै बैंकले लगानी गर्दा पनि उक्त व्यवसायको इक्वीटी […]

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र हरि कट्टेलले बहस गरेका हुन्। बहसमा कानुन व्यवसायीहरूले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको प्रमाण रहेको […]

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारका कुन–कुन काण्डका फाइल खोल्ने हो छलफल गरौं : गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरूबारे छलफल गर्न प्रस्ताव गरेका छन् । आज (बिहीबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रूपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले समितिको बैठकमा प्रधानमन्त्री […]

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत
BizKhabar Online » BizKhabar Online

मध्यमर्स्याङदीको विद्युत् उत्पादन घट्दै, फागुनसम्म उत्पादन घटने

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो । आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ । अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको […]

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिम
BizKhabar Online » BizKhabar Online

सन् २०२४ विश्वका सबैभन्दा धनीहरुका लागि थप राम्रो, शीर्ष २० मध्ये १६ जनाको नेटवर्थ बढ्यो

काठमाडौं । सन् २०२४ विश्वका अर्बपतिहरूका लागि राम्रो रह्यो । यस अवधिमा विश्वका शीर्ष २० अर्बपतिमध्ये १६ जनाको नेटवर्थ बढेको छ । शीर्ष १० को बारेमा कुरा गर्दा, केवल फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति घट्यो । गत वर्ष कसले सबैभन्दा बढी कमाए र सबैभन्दा बढी घाटा कसलाई भयो ? सन् २०२४ मा विश्वका शीर्ष […]

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगर
BizKhabar Online » BizKhabar Online

सरकारको पटकपटकको आश्वासन : माग पुरा नभएपछि आन्दोलनमा उत्रने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारसँग माग गरेका समस्याको समाधानका बिषयमा हालसम्म बहर नै नगरेपछि निर्माण व्यवसायीहरु रुष्ट बनेका छन् । विगतका आर्थिक वर्षहरूमा निर्माण कार्य सम्पन्न गरेपछि पाउनुपर्ने बक्यौता रकम भुक्तानी, खरिद ऐन संशोधन, निर्माण वस्तुको मूल्य नियन्त्रणलगायतका क्षेत्रमा निर्माण व्यवसायीहरुले लगातार सरकारसँग माग गरिरहेका छन् । तर, सरकारले भने यी बिषयका समस्याहरु समाधान गर्नेभन्दै […]

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.६३ अंकले बढेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब […]

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–रा
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्र २०२४ : कमजोर वृद्धिदर, भूराजनीतिक तनाव र कृतिम बौद्धिकताको उत्कर्षको वर्ष

काठमाडौं । सन् २०२४ विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिका अभूतपूर्व घटनाहरूको वर्ष बन्यो । भू–राजनीतिक तनाव, जलवायु सङ्कट, र मुद्रास्फीतिका दबाबले अर्थतन्त्रलाई चुनौती दिए । युक्रेन–रूस युद्ध, मध्यपूर्वको विवाद, र अमेरिकाको राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः परिभाषित गर्‍यो । क्रिप्टोकरेन्सीले ऐतिहासिक उचाइ हासिल गर्‍यो भने फिनटेक क्षेत्रले नयाँ सम्भावनाहरू देखायो । विश्व तापमानमा ऐतिहासिक वृद्धि […]

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरी समेत सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् । […]

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर
BizKhabar Online » BizKhabar Online

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी

काठमाडौं । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएको छ । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता […]

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वर
BizKhabar Online » BizKhabar Online

पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक, नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाहलाई मातृशोक परेको छ । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी मल्ल शाहको रुपमा परिचित उनको काठमाडौं कालीमाटीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी सन् १९५६ को मे महिनामा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनको नियुक्ति अघि कुनै पनि महिला राजदूत पदमा पुगेका थिएनन् । शाहको […]

Get more results via ClueGoal