ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले १८औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई […] Read more