Nepal



सिक्टा सिँचाइ आयोजना : यसकारण साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजना १९ वर्षमा बल्ल ४

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हे
BizKhabar Online » BizKhabar Online

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हेडलाइन बनेको थियो । यस कम्पनीको मार्केट क्याप गत वर्ष २ ट्रिलियन डलरले बढेको छ, जुन धेरै देशको जीडीपी भन्दा बढी हो । गत वर्ष कम्पनीको सेयर १७० प्रतिशतले बढेको थियो । अमेरिकी एआई चिप निर्माता एनभिडिया गत वर्ष सबैभन्दा […]

पुसमै छैठौंपटक बैंकिङ प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आजै ५० अर्ब प्रशोचन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एक
BizKhabar Online » BizKhabar Online

पुसमै छैठौंपटक बैंकिङ प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आजै ५० अर्ब प्रशोचन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्न लागेको हो। यो प्रक्रिया आज दिउँसो २ बजे बोलकबोलमार्फत हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप प्रदान […]

भारतबाट २ लाख टन गहुँ ल्याउँदै नेपाल, निकासी प्रतिबन्धका बावजुद पनि भारतले दियो स्वीकृति

काठमाडौं । नेपालले भारतबाट २ लाख टन गहुँ आयातका लागि अनुमति पाएको छ । भारत सरकारले छिमेकी मुलुक ने
BizKhabar Online » BizKhabar Online

भारतबाट २ लाख टन गहुँ ल्याउँदै नेपाल, निकासी प्रतिबन्धका बावजुद पनि भारतले दियो स्वीकृति

काठमाडौं । नेपालले भारतबाट २ लाख टन गहुँ आयातका लागि अनुमति पाएको छ । भारत सरकारले छिमेकी मुलुक नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न स्वीकृत गरेको छ । भारतमा गहुँ निकासीमा प्रतिबन्ध रहेको अवस्थामा यो स्वीकृति दिइएको हो । वैदेशिक व्यापार महानिर्देशनालय (डिजीएफटी) ले शनिबार जारी गरेको परिपत्रअनुसार यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड […]

१५ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत
BizKhabar Online » BizKhabar Online

१५ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा झरेको हो । आज चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार […]

सर्वसाधरणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ ।
BizKhabar Online » BizKhabar Online

सर्वसाधरणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज पुस २१ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ […]

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सहकार्यको सम्झौता भएको छ। लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले लगानी गर्ने प्रतिवद्धता गरेका छन्। आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ। विद्युत् उत्पादनका लागि यो […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ‘भिजीबिलिटी’ कमजोर

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिल
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ‘भिजीबिलिटी’ कमजोर

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, […]

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौं अर्ब लाग्ने, पुनर्निर्माणका लागि दातृ निकायसँग सहयोग माग्दै सरकार

काठमाडौं । गत असोज दोस्रो साताको बाढी–पहिराेले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडक खण्डको प
BizKhabar Online » BizKhabar Online

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौं अर्ब लाग्ने, पुनर्निर्माणका लागि दातृ निकायसँग सहयोग माग्दै सरकार

काठमाडौं । गत असोज दोस्रो साताको बाढी–पहिराेले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडक खण्डको पुनर्निर्माणका लागि करिब नौं अर्ब ६६ करोड खर्च लाग्ने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको […]

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

काठमाडौं । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर
BizKhabar Online » BizKhabar Online

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

काठमाडौं । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा […]

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव

काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्ध
BizKhabar Online » BizKhabar Online

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव

काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्ने बित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ […]

पाँच मुहान थपेर खानेपानी वितरण बनाइयो सहज, २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास

काठमाडौं । मुख्य मुहान क्षेत्रमा बाढी-पहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खाने
BizKhabar Online » BizKhabar Online

पाँच मुहान थपेर खानेपानी वितरण बनाइयो सहज, २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास

काठमाडौं । मुख्य मुहान क्षेत्रमा बाढी-पहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् । उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट एक करोड १६ […]

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणध
BizKhabar Online » BizKhabar Online

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो। आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको […]

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश २.८ प्रतिशत मात्र थियो । तर नर्वे अहिले पूर्णतया विद्युतीय सवारी साधन भएको देश बन्ने लक्ष्यको धेरै नजिक पुगेको छ । बिहीबार जनवरी २ मा सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२४ मा नर्वेमा बिक्रि भएका नयाँ गाडीमध्ये ८९ प्रतिशत विद्युतीय […]

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं
BizKhabar Online » BizKhabar Online

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो । सोही […]

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२
BizKhabar Online » BizKhabar Online

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भन्यो, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब […]

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढ
BizKhabar Online » BizKhabar Online

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा […]

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको […]

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न स
BizKhabar Online » BizKhabar Online

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनु पथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे । यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन। नयाँ […]

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य ग
BizKhabar Online » BizKhabar Online

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंक्षीको संख्या, प्रजाति, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य […]

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट
BizKhabar Online » BizKhabar Online

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना बढेको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन सात बुँदे सूचना जारी गरेको छ । केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले […]

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल वि
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो । साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, […]

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम स
BizKhabar Online » BizKhabar Online

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई […]

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । न
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, […]

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रि
BizKhabar Online » BizKhabar Online

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र […]

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, ५० लाख डलरका घडीमात्रै

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन
BizKhabar Online » BizKhabar Online

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक, ५० लाख डलरका घडीमात्रै

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । उनले आफुसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन् । थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन […]

धान उत्पादनमा उल्लेख्य सुधार : यो बर्ष ५९ लाख मेट्रिक टन नाघ्ने अनुमान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखन
BizKhabar Online » BizKhabar Online

धान उत्पादनमा उल्लेख्य सुधार : यो बर्ष ५९ लाख मेट्रिक टन नाघ्ने अनुमान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ, जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो। उत्पादनमा आएको यो वृद्धिले नेपालको कृषि क्षेत्रले […]

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्दै सम्राट सिमेन्ट, लगानी बोर्डसँग सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्
BizKhabar Online » BizKhabar Online

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्दै सम्राट सिमेन्ट, लगानी बोर्डसँग सम्झौता

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । शुक्रबार एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र (एमओयु) भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्
BizKhabar Online » BizKhabar Online

एमसिसीद्वारा नेपालका लागि थप ६ अर्ब ८० करोड अनुदान स्वीकृत

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालका लागि थप ६ अर्ब ८० करोड (अमेरिकी डलर ५ करोड) अनुदान सहयोग स्वीकृत गरेको छ। यो अनुदान नेपालमा उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्न र दीर्घकालीन आर्थिक वृद्धि सुनिश्चित गर्न प्रदान गरिएको हो। एमसिसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर लामो विद्युत् प्रसारण […]

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकका सेयरधनीले लाभांस नपाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट लाभांश नदिने भएको छ । बैंक संचालक समितिको बै७कले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल […]

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश न
BizKhabar Online » BizKhabar Online

कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही

काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५८ अनुसार वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग र साना उद्योगले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। यस ऐनको पालना नगर्ने […]

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिए
BizKhabar Online » BizKhabar Online

अर्थहीन बन्दै निर्यातमा नगद अनुदान : ठूला र शक्तिशालीको रजगज, साना निर्यातकर्ता निराश

काठमाडौं । सरकारले दिने निर्यात अनुदानको फाईदा ठूला घरानिया र शक्तिशाली उद्योगीहरुले मात्रै लिएको पाइएको छ । सरकारले नेपालको निर्यात व्यापारलाई प्रश्रय दिनका लागि निर्यातमा नगद अनुदानको घोषणा गरेपनि त्यसको फाइदा भने ठूला घराना र शक्तिमा पहुँच हुनेहरुको हालिमुहाली रहेको सम्बद्ध उद्योगी व्यवसायी बताउँछन् । नेपालका साना र मझौला निर्यातकर्ताहरुले भने सरकारले दिने भनेको निर्यातमा […]

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेक
BizKhabar Online » BizKhabar Online

सशस्त्र प्रहरीमा १,००० बढी पदका लागि भर्ना खुला : निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदका लागि १,००० भन्दा बढी जनशक्तिको भर्ना खुला गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको यो अवसरले सुरक्षा क्षेत्रमा सेवा गर्न इच्छुकलाई ठूलो अवसर प्रदान गरेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षक (असिस्टेन्ट इन्स्पेक्टर) का लागि ८३ […]

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार का
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट धानचामल आयात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि […]

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्छौं : अध्यक्ष ढकाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले १८औं वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई […]

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भ
BizKhabar Online » BizKhabar Online

१८औं वार्षिकोत्सवमा ग्लोबल आइएमईको अफर : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टले स्मार्टफोन जित्न सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्मका लागि […]

Get more results via ClueGoal