कर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही
newsare.net
काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश नकर्पोरेट सेक्टरलाई उद्योग विभागको चेतावनी, सीएसआरमा भएको खर्चको विवरण पेश नगरे कारबाही
काठमाडौं । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत हुने खर्चको विवरण पेश नगर्ने उद्योगहरूलाई कारबाहीको चेतावनी दिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५८ अनुसार वार्षिक पचास करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उद्योग र साना उद्योगले वार्षिक रूपमा सीएसआर कार्यक्रम सञ्चालन गरी त्यसको विवरण विभागमा पेश गर्नुपर्ने प्रावधान छ। यस ऐनको पालना नगर्ने […] Read more