सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेटसीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना बढेको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन सात बुँदे सूचना जारी गरेको छ । केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले […] Read more