पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव
newsare.net
काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धपर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव
काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्ने बित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ […] Read more