Nepal



बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौं अर्ब लाग्ने, पुनर्निर्माणका लागि दातृ निकायसँग सहयोग माग्दै सरकार

काठमाडौं । गत असोज दोस्रो साताको बाढी–पहिराेले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडक खण्डको प

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि
BizKhabar Online » BizKhabar Online

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतसम्म वृद्धि, कहाँ पुग्न कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार सोम
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतसम्म वृद्धि, कहाँ पुग्न कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार सोमबारदेखि लागू हुनेगरी यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो। नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ०.८१ प्रतिशत र तराईका मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको […]

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत
BizKhabar Online » BizKhabar Online

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरूको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले विधेयक मन्त्रालयमा छलफलका क्रममा रहेको र के–कस्ता व्यवस्था […]

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा साताको दोस्रो कारोबार दिन दोहोरो अंकले वृद्धि भएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा साताको दोस्रो कारोबार दिन दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ । आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार […]

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत पूर्वाधार तथा भूमि सुधार समिति गठन, वरिष्ठ सल्लाहकारमा मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पू
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत पूर्वाधार तथा भूमि सुधार समिति गठन, वरिष्ठ सल्लाहकारमा मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारणसभा तथा अधिवेशनपश्चात् चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरेअनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका ज्ञाताहरु सम्मिलित […]

नेपाल एसबिआई बैंकद्वारा ७ नयाँ शाखा संचालन, शाखा संख्या १०० पुग्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । द
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्वारा ७ नयाँ शाखा संचालन, शाखा संख्या १०० पुग्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहूंको उद्घाटन भौतिक रूपमा गरेका थिए । […]

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, चार अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्क
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, चार अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार […]

स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ ज
BizKhabar Online » BizKhabar Online

स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले […]

बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथ
BizKhabar Online » BizKhabar Online

बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । केही समयअघि राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई कारबाही गर्दै व्यवस्थापन सम्हालेपछि अहिले धेरै विकास बैंकहरु जोखिममा देखिएका छन् । कही समयअघि नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गरेको सिन्धु विकास बैंक […]

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमाल
BizKhabar Online » BizKhabar Online

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहित गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई दलबीचको यो गठबन्धन सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म कायम रहने पनि उनले बताए । उप प्रधानमन्त्री सिंहले सहमतिमा कांग्रेस […]

पार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी
BizKhabar Online » BizKhabar Online

पार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताएका छन् । आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे। उनले एमालेको लोकप्रियता देखेर यसको […]

जापानमा बर्डफ्लुको प्रकोप, कुखुराको मृत्यु दर बढ्दै

काठमाडौं । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकार
BizKhabar Online » BizKhabar Online

जापानमा बर्डफ्लुको प्रकोप, कुखुराको मृत्यु दर बढ्दै

काठमाडौं । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् । जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले […]

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हे
BizKhabar Online » BizKhabar Online

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हेडलाइन बनेको थियो । यस कम्पनीको मार्केट क्याप गत वर्ष २ ट्रिलियन डलरले बढेको छ, जुन धेरै देशको जीडीपी भन्दा बढी हो । गत वर्ष कम्पनीको सेयर १७० प्रतिशतले बढेको थियो । अमेरिकी एआई चिप निर्माता एनभिडिया गत वर्ष सबैभन्दा […]

पुसमै छैठौंपटक बैंकिङ प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आजै ५० अर्ब प्रशोचन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एक
BizKhabar Online » BizKhabar Online

पुसमै छैठौंपटक बैंकिङ प्रणालीबाट पैसा खिच्दै राष्ट्र बैंक, आजै ५० अर्ब प्रशोचन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएको भन्दै आज (पुस २१ गते) एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने तयारी गरेको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गर्न लागेको हो। यो प्रक्रिया आज दिउँसो २ बजे बोलकबोलमार्फत हुनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप प्रदान […]

भारतबाट २ लाख टन गहुँ ल्याउँदै नेपाल, निकासी प्रतिबन्धका बावजुद पनि भारतले दियो स्वीकृति

काठमाडौं । नेपालले भारतबाट २ लाख टन गहुँ आयातका लागि अनुमति पाएको छ । भारत सरकारले छिमेकी मुलुक ने
BizKhabar Online » BizKhabar Online

भारतबाट २ लाख टन गहुँ ल्याउँदै नेपाल, निकासी प्रतिबन्धका बावजुद पनि भारतले दियो स्वीकृति

काठमाडौं । नेपालले भारतबाट २ लाख टन गहुँ आयातका लागि अनुमति पाएको छ । भारत सरकारले छिमेकी मुलुक नेपाललाई २ लाख टन गहुँ निर्यात गर्न स्वीकृत गरेको छ । भारतमा गहुँ निकासीमा प्रतिबन्ध रहेको अवस्थामा यो स्वीकृति दिइएको हो । वैदेशिक व्यापार महानिर्देशनालय (डिजीएफटी) ले शनिबार जारी गरेको परिपत्रअनुसार यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड […]

१५ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत
BizKhabar Online » BizKhabar Online

१५ सयले घट्यो सुनको मूल्य, चाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा झरेको हो । आज चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबार प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार […]

सर्वसाधरणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ ।
BizKhabar Online » BizKhabar Online

सर्वसाधरणका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज पुस २१ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ […]

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सहकार्यको सम्झौता भएको छ। लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले लगानी गर्ने प्रतिवद्धता गरेका छन्। आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ। विद्युत् उत्पादनका लागि यो […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ‘भिजीबिलिटी’ कमजोर

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिल
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ‘भिजीबिलिटी’ कमजोर

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, […]

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

काठमाडौं । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर
BizKhabar Online » BizKhabar Online

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

काठमाडौं । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा […]

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव

काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्ध
BizKhabar Online » BizKhabar Online

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’, अझै व्यवस्थित गर्न सुझाव

काठमाडौं । ‘सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल’अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्ने बित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौंघुमौं लाग्छ । चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ […]

पाँच मुहान थपेर खानेपानी वितरण बनाइयो सहज, २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास

काठमाडौं । मुख्य मुहान क्षेत्रमा बाढी-पहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खाने
BizKhabar Online » BizKhabar Online

पाँच मुहान थपेर खानेपानी वितरण बनाइयो सहज, २४सै घण्टा पानी उपलब्ध गराउने प्रयास

काठमाडौं । मुख्य मुहान क्षेत्रमा बाढी-पहिरोले क्षति पुर्‍याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् । उपभोक्ता समितिले महभिरबाट दुई मुहानको पानी केही समयअघिदेखि वितरण गर्न थालेको हो । साढे पाँच किलोमिटर दूरीबाट एक करोड १६ […]

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणध
BizKhabar Online » BizKhabar Online

बुल्दी खोलामा पुल निर्माण : नौं महिनामा ७५ प्रतिशत प्रगति

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो। आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको […]

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश
BizKhabar Online » BizKhabar Online

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश २.८ प्रतिशत मात्र थियो । तर नर्वे अहिले पूर्णतया विद्युतीय सवारी साधन भएको देश बन्ने लक्ष्यको धेरै नजिक पुगेको छ । बिहीबार जनवरी २ मा सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२४ मा नर्वेमा बिक्रि भएका नयाँ गाडीमध्ये ८९ प्रतिशत विद्युतीय […]

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं
BizKhabar Online » BizKhabar Online

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो । सोही […]

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२
BizKhabar Online » BizKhabar Online

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल, ०२५ मा ८० अर्ब अमेरिकी डलर खर्च गर्ने

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको लागि सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्याएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भन्यो, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार त्यो ८० अर्ब […]

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढ
BizKhabar Online » BizKhabar Online

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडकको तीन खण्डमा ७३ करोड बढीको लागतमा निर्माणको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको लागतमा तीन खण्डमा करिब २६ किलोमिटर सडकको काम विभिन्न चरणमा चलिरहेको पूर्वाधार विकास कार्यालय नवलपुरमा प्रमुख कृष्ण आचार्यले बताए । गण्डकी प्रदेशले गौरवको योजनामा राखेको कोरला–त्रिवेणी सडक खण्डअन्तर्गत नवलपुरको डेढगाउँ–झ्याबास सडकको तेस्रो खण्डमा […]

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो, बैंक तथा वित्तिय संस्थाको कर्जा भने घट्यो

काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा तीन दशमलव ८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। यस्तै, आधारभूत मूल्यमा तीन दशमलव ५४ प्रतिशतले वृद्धि भएको […]

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न स
BizKhabar Online » BizKhabar Online

अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक, के भन्छन व्यवसायी ?

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनु पथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे । यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन। नयाँ […]

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य ग
BizKhabar Online » BizKhabar Online

देशभर आजदेखि एकैसाथ जलपंक्षी गणना शुरु हुँदै

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आज (शनिबार) देखि एकै साथ जलपंक्षी गणना कार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंक्षी गणना कार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंक्षीको संख्या, प्रजाति, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य […]

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट
BizKhabar Online » BizKhabar Online

सीआईबीको सात बुँदे सूचना : नचिनेको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इसेवा, खल्ती जस्ता डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङभित्र पसेर करोडौं ठगीका घटना बढेको भन्दै प्रयोगकर्ताहरुलाई सचेत रहन सात बुँदे सूचना जारी गरेको छ । केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले […]

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल वि
BizKhabar Online » BizKhabar Online

काठमाडौं र ललितपुरका यी ठाउँमा आज विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो । साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, […]

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम स
BizKhabar Online » BizKhabar Online

आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली

काठमाडौँ । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने र राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको समयमा तराई […]

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । न
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, […]

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रि
BizKhabar Online » BizKhabar Online

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र […]

Get more results via ClueGoal