पार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो
newsare.net
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादीपार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताएका छन् । आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे। उनले एमालेको लोकप्रियता देखेर यसको […] Read more