बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथबैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । केही समयअघि राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई कारबाही गर्दै व्यवस्थापन सम्हालेपछि अहिले धेरै विकास बैंकहरु जोखिममा देखिएका छन् । कही समयअघि नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गरेको सिन्धु विकास बैंक […] Read more