Nepal



वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिब
BizKhabar Online » BizKhabar Online

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न खुला गरेको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाईने व्यवस्था थियो । तर, राष्ट्र बैंकको काम […]

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपा
BizKhabar Online » BizKhabar Online

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनिहरुले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि उक्त रकम आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ […]

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनी
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११ औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनेहरूमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी रहेका छन्। सभापश्चात् बसेको सञ्चालक समितिको […]

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक

काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिश
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक

काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ। कार्यालयले चालु आवकाे पहिलाे त्रैमासिक कुल गार्हस्थ्य उत्पादनमा आधारित प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा चालु आजमा याे आर्थिक वृद्धि हासिल हुने बताएकाे हाे । यसमा कृषि उत्पादन, विद्युत […]

अमेरिकामा बर्डफ्लूका कारण पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा पहिलो पटक बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ । अमेरिकाको लुइसियानामा बर
BizKhabar Online » BizKhabar Online

अमेरिकामा बर्डफ्लूका कारण पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा पहिलो पटक बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ । अमेरिकाको लुइसियानामा बर्ड फ्लुका कारण ६५ बर्षका एक पुरुषको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख रहेको छ । उनलाई पहिलेदेखि नै केही स्वास्थ्य समस्या थियो । अहिले सम्म अमेरिकामा बर्ड फ्लुका कूल ६६ जना मानिसमा संक्रमण देखिएको छ र यो लुइसियाना समेत १० […]

तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनिया
BizKhabar Online » BizKhabar Online

तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प […]

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै, यस्तो बन्यो मस्यौदा

काठमाडौं । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्
BizKhabar Online » BizKhabar Online

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै, यस्तो बन्यो मस्यौदा

काठमाडौं । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन […]

भूकम्पविद भन्छन-पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् ।
BizKhabar Online » BizKhabar Online

भूकम्पविद भन्छन-पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव […]

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?

काठमाडौं । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत
BizKhabar Online » BizKhabar Online

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?

काठमाडौं । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझै चराको प्रजाति र संख्या नभेटिएको बताए । ‘अघिल्लो वर्ष जलपंक्षी गणनामा ४७ प्रजातिका चरा […]

लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन, यी कारणले उत्पादन बढेन

काठमाडौं । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क
BizKhabar Online » BizKhabar Online

लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन, यी कारणले उत्पादन बढेन

काठमाडौं । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि […]

वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै

काठमाडौं । बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन था
BizKhabar Online » BizKhabar Online

वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै

काठमाडौं । बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ । चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो । यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो । ‘अझै पनि घरका […]

हामीलाई सरकारले झुक्यायो, राष्ट्र बैंकले असारसम्म सहुलियत दिनुपर्छ : रवि सिंहसँगको अन्तरवार्ता

काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दा
BizKhabar Online » BizKhabar Online

हामीलाई सरकारले झुक्यायो, राष्ट्र बैंकले असारसम्म सहुलियत दिनुपर्छ : रवि सिंहसँगको अन्तरवार्ता

काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दाबी अनुसार सरकारले ५० औं अर्ब वक्यौता समयमै भुक्तानी नगरिदिदा यतिबेला व्यवसायीहरु काम गर्न सक्ने अवस्थामा छैनन् । अर्कोतर्फ सरकारकै कारण बैंकको कर्जा भुक्तानीमा समस्या आउँदा व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ भने निर्माण सामाग्रीको बढ्दो मूल्य, नीतिगत सहजीकरणजस्ता विभिन्न […]

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)

काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्च
BizKhabar Online » BizKhabar Online

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)

काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत […]

कहिलेदेखि आउँछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’ ?

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगा
BizKhabar Online » BizKhabar Online

कहिलेदेखि आउँछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’ ?

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको […]

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ […]

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेक
BizKhabar Online » BizKhabar Online

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सोमबार सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो । ‘कुनै पनि […]

तिब्बत भूकम्प अपडेट : हालसम्म ३६ जनाको मृत्यु, थप विवरण संकलन हुँदै

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु
BizKhabar Online » BizKhabar Online

तिब्बत भूकम्प अपडेट : हालसम्म ३६ जनाको मृत्यु, थप विवरण संकलन हुँदै

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान […]

यसरी आउँदैछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगा
BizKhabar Online » BizKhabar Online

यसरी आउँदैछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको […]

भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनुहोला : प्रधानमन्त्री ओली

काठमाडौं । एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्र
BizKhabar Online » BizKhabar Online

भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनुहोला : प्रधानमन्त्री ओली

काठमाडौं । एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका […]

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी […]

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, केही प्रक्रियामा

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद
BizKhabar Online » BizKhabar Online

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, केही प्रक्रियामा

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय […]

आज कति छ तरकारी र फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको
BizKhabar Online » BizKhabar Online

आज कति छ तरकारी र फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, […]

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि
BizKhabar Online » BizKhabar Online

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतसम्म वृद्धि, कहाँ पुग्न कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार सोम
BizKhabar Online » BizKhabar Online

सार्वजनिक यातायातको भाडा ३ प्रतिशतसम्म वृद्धि, कहाँ पुग्न कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार सोमबारदेखि लागू हुनेगरी यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो। नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ०.८१ प्रतिशत र तराईका मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको […]

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा साताको दोस्रो कारोबार दिन दोहोरो अंकले वृद्धि भएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा साताको दोस्रो कारोबार दिन दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ । आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार […]

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत पूर्वाधार तथा भूमि सुधार समिति गठन, वरिष्ठ सल्लाहकारमा मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पू
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत पूर्वाधार तथा भूमि सुधार समिति गठन, वरिष्ठ सल्लाहकारमा मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारणसभा तथा अधिवेशनपश्चात् चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरेअनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका ज्ञाताहरु सम्मिलित […]

नेपाल एसबिआई बैंकद्वारा ७ नयाँ शाखा संचालन, शाखा संख्या १०० पुग्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । द
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्वारा ७ नयाँ शाखा संचालन, शाखा संख्या १०० पुग्यो

काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहूंको उद्घाटन भौतिक रूपमा गरेका थिए । […]

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, चार अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्क
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, चार अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ हजार […]

स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ ज
BizKhabar Online » BizKhabar Online

स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना प्रकरण : रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर

काठमाडौं । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले […]

बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथ
BizKhabar Online » BizKhabar Online

बैंक डुब्न लागेपछि ६० रुपैयाँमा सेयर बेच्दै सिन्धुका संस्थापक, दोस्रो बजारमा भने दैनिक सर्किट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरु समस्यामा परेका छन् । केही समयअघि राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई कारबाही गर्दै व्यवस्थापन सम्हालेपछि अहिले धेरै विकास बैंकहरु जोखिममा देखिएका छन् । कही समयअघि नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन पालना नगरेको भन्दै कारबाही गरेको सिन्धु विकास बैंक […]

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमाल
BizKhabar Online » BizKhabar Online

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहित गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई दलबीचको यो गठबन्धन सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म कायम रहने पनि उनले बताए । उप प्रधानमन्त्री सिंहले सहमतिमा कांग्रेस […]

पार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी
BizKhabar Online » BizKhabar Online

पार्टीको बैठकमा प्रधानमन्त्री ओलीको राजनीतिक प्रस्ताव : अर्थतन्त्रमा सुधार भयो, विकास निर्माणले गति लियो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको बताएका छन् । आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे। उनले एमालेको लोकप्रियता देखेर यसको […]

जापानमा बर्डफ्लुको प्रकोप, कुखुराको मृत्यु दर बढ्दै

काठमाडौं । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकार
BizKhabar Online » BizKhabar Online

जापानमा बर्डफ्लुको प्रकोप, कुखुराको मृत्यु दर बढ्दै

काठमाडौं । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन् । जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले […]

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हे
BizKhabar Online » BizKhabar Online

सन २०२४ मा विश्वको सबैभन्दा मूल्यवान कम्पनीको सूचीमा कुन-कुन कम्पनी रहे ?

काठमाडौं । अमेरिकी एआई चिप उत्पादन गर्ने कम्पनी एनभिडियाको सेयर गत वर्ष सञ्चार माध्यममा मुख्य हेडलाइन बनेको थियो । यस कम्पनीको मार्केट क्याप गत वर्ष २ ट्रिलियन डलरले बढेको छ, जुन धेरै देशको जीडीपी भन्दा बढी हो । गत वर्ष कम्पनीको सेयर १७० प्रतिशतले बढेको थियो । अमेरिकी एआई चिप निर्माता एनभिडिया गत वर्ष सबैभन्दा […]

Get more results via ClueGoal