पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक
newsare.net
काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशपहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक
काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ। कार्यालयले चालु आवकाे पहिलाे त्रैमासिक कुल गार्हस्थ्य उत्पादनमा आधारित प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा चालु आजमा याे आर्थिक वृद्धि हासिल हुने बताएकाे हाे । यसमा कृषि उत्पादन, विद्युत […] Read more