नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष
newsare.net
काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीनेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष
काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११ औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनेहरूमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी रहेका छन्। सभापश्चात् बसेको सञ्चालक समितिको […] Read more