लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबलघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न खुला गरेको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाईने व्यवस्था थियो । तर, राष्ट्र बैंकको काम […] Read more