Nepal



नास्ट र उद्योग वाणिज्य महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बी

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया
BizKhabar Online » BizKhabar Online

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु, मृत्यु अगाडि इमर्जेन्सी सर्भिसमा फोन

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपालकी ३९ वर्षीया दीक्षा दाहालको शंकास्पद मृत्यु भएको हो । सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औं तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ । दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० […]

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका
BizKhabar Online » BizKhabar Online

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन, आर्थिक सहजीकरणमा जोड

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ। जसमा सरकारी दायित्व र अन्य बक्यौता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त […]

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला
BizKhabar Online » BizKhabar Online

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो । मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र […]

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्र
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइजका लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना लगानीकर्ताहरुका लागि ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २४औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ […]

आर्क्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष स
BizKhabar Online » BizKhabar Online

आर्क्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममा आर्क्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा. लिलाई हाइगर बसको नया मोडल केएलक्यिू ६८१२ केआरको चाबी हस्तान्तरण गरिएको हो । समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित […]

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, पौष २४ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक स
BizKhabar Online » BizKhabar Online

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, पौष २४ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर […]

जोशी हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा माघ १५ गतेलाई आह्वान

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्प
BizKhabar Online » BizKhabar Online

जोशी हाइड्रोपावरको नवौं र दशौं वार्षिक साधारण सभा माघ १५ गतेलाई आह्वान

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्नेभएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली […]

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देख
BizKhabar Online » BizKhabar Online

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यबृद्धिलाई ध्यान दिएर ठेक्काहरुमा […]

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’

काठमाडौं । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुमध्ये शीर्षमा रहेको जर्मनी यतिबेला संकटसँग जुधि
BizKhabar Online » BizKhabar Online

विश्वकै तेश्रो ठूलो अर्थतन्त्रमा संकट, हरेक महिना १६ सय बढी कम्पनी ‘टाट पल्टिदै’

काठमाडौं । विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुमध्ये शीर्षमा रहेको जर्मनी यतिबेला संकटसँग जुधिरहेको छ । ४.७१ ट्रिलियन डलरको अर्थतन्त्रका रुपमा विश्वको तेश्रो ठूलो अर्थतन्त्र जर्ममनीमा पछिल्लो समय कम्पनीहरु टाट पल्टिने क्रम निकै उच्च देखिएको छ । कम्पनीहरू टाट पल्टेकोबारे अनुसन्धान गर्ने अनुसन्धानकर्ताले सोमबार यो जानकारी दिए । जसअनुसार सन् २०२४ मा हरेक महिना १ हजार ६ […]

वीरगञ्जमा चिसो बढेपछि विद्यालयको पठनपाठन तीन दिन बन्द

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयक
BizKhabar Online » BizKhabar Online

वीरगञ्जमा चिसो बढेपछि विद्यालयको पठनपाठन तीन दिन बन्द

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लागेर चिसो बढेपछि महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र […]

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान

काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिश
BizKhabar Online » BizKhabar Online

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान

काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिशत कायम गरेको छ । तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको आँकडामा जीडीपीको अनुमान सार्बजनिक गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका हुन् । अघिल्लो वर्ष अर्थात् २०२३-२४ मा भारतको जीडीपी ८.२ प्रतिशत थियो । यसपटक उत्पादन तथा लगानी वृद्धिमा आएको गिरावटका कारण कुल […]

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम
BizKhabar Online » BizKhabar Online

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बीमितको घरमै शुक्रबार (पुष ५)मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो […]

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिब
BizKhabar Online » BizKhabar Online

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न खुला गरेको छ । यसअघि लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाईने व्यवस्था थियो । तर, राष्ट्र बैंकको काम […]

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपा
BizKhabar Online » BizKhabar Online

सांसदहरुको सुझाव : नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्छ

काठमाडौं । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनिहरुले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई टिकटको मूल्यवृिद्ध […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैय
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, ताल बाराही मन्दिरलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक पोखरा स्थित ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ताल बाराही मन्दिर पुनर्निर्माणका लागि उक्त रकम आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम मन्दिर पुनर्निर्माणका क्रममा मुख्य मन्दिरमा प्रयोग हुने सल्यानी ढुङ्गाका लागि खर्च गरिनेछ […]

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनी
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११ औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनेहरूमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी रहेका छन्। सभापश्चात् बसेको सञ्चालक समितिको […]

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक

काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिश
BizKhabar Online » BizKhabar Online

पहिलो त्रैमासमा ३.४ प्रतिशत आर्थिक वृद्धिको अनुमान, विद्युत र पर्यटन क्षेत्र मुख्य प्रेरक

काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकाे छ। कार्यालयले चालु आवकाे पहिलाे त्रैमासिक कुल गार्हस्थ्य उत्पादनमा आधारित प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा चालु आजमा याे आर्थिक वृद्धि हासिल हुने बताएकाे हाे । यसमा कृषि उत्पादन, विद्युत […]

अमेरिकामा बर्डफ्लूका कारण पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा पहिलो पटक बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ । अमेरिकाको लुइसियानामा बर
BizKhabar Online » BizKhabar Online

अमेरिकामा बर्डफ्लूका कारण पहिलो पटक एक जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा पहिलो पटक बर्डफ्लुका कारण एक जनाको मृत्यु भएको छ । अमेरिकाको लुइसियानामा बर्ड फ्लुका कारण ६५ बर्षका एक पुरुषको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख रहेको छ । उनलाई पहिलेदेखि नै केही स्वास्थ्य समस्या थियो । अहिले सम्म अमेरिकामा बर्ड फ्लुका कूल ६६ जना मानिसमा संक्रमण देखिएको छ र यो लुइसियाना समेत १० […]

तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनिया
BizKhabar Online » BizKhabar Online

तिब्बत भूकम्प : मृत्तकको संख्या ९५ पुग्यो, कति छन् घाइते ?

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) विहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प […]

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै, यस्तो बन्यो मस्यौदा

काठमाडौं । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्
BizKhabar Online » BizKhabar Online

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै, यस्तो बन्यो मस्यौदा

काठमाडौं । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ । अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र सङ्घीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन […]

भूकम्पविद भन्छन-पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् ।
BizKhabar Online » BizKhabar Online

भूकम्पविद भन्छन-पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव […]

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?

काठमाडौं । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत
BizKhabar Online » BizKhabar Online

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?

काठमाडौं । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझै चराको प्रजाति र संख्या नभेटिएको बताए । ‘अघिल्लो वर्ष जलपंक्षी गणनामा ४७ प्रजातिका चरा […]

लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन, यी कारणले उत्पादन बढेन

काठमाडौं । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क
BizKhabar Online » BizKhabar Online

लमजुङमा चार सय मेट्रिक टन सुन्तला उत्पादन, यी कारणले उत्पादन बढेन

काठमाडौं । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि […]

वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै

काठमाडौं । बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन था
BizKhabar Online » BizKhabar Online

वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै

काठमाडौं । बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ । चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो । यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो । ‘अझै पनि घरका […]

हामीलाई सरकारले झुक्यायो, राष्ट्र बैंकले असारसम्म सहुलियत दिनुपर्छ : रवि सिंहसँगको अन्तरवार्ता

काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दा
BizKhabar Online » BizKhabar Online

हामीलाई सरकारले झुक्यायो, राष्ट्र बैंकले असारसम्म सहुलियत दिनुपर्छ : रवि सिंहसँगको अन्तरवार्ता

काठमाडौं । पछिल्लो समय नेपालको निर्माण क्षेत्र चौतर्फी संकटले घेरिएको छ । निर्माण व्यवसायीको दाबी अनुसार सरकारले ५० औं अर्ब वक्यौता समयमै भुक्तानी नगरिदिदा यतिबेला व्यवसायीहरु काम गर्न सक्ने अवस्थामा छैनन् । अर्कोतर्फ सरकारकै कारण बैंकको कर्जा भुक्तानीमा समस्या आउँदा व्यवसायीहरु कालोसूचीमा पर्ने क्रम बढ्दै गएको छ भने निर्माण सामाग्रीको बढ्दो मूल्य, नीतिगत सहजीकरणजस्ता विभिन्न […]

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)

काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्च
BizKhabar Online » BizKhabar Online

भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ५३ पुग्यो, ६२ घाइते (अपडेट)

काठमाडौं । चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन् । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पले घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत […]

कहिलेदेखि आउँछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’ ?

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगा
BizKhabar Online » BizKhabar Online

कहिलेदेखि आउँछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’ ?

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको […]

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो । अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ […]

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेक
BizKhabar Online » BizKhabar Online

व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यक्तिगत सूचनामा अनधिकृत पहुँच नदिन नेपाल टेलिकमको नाममा आदेश गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८१ भदौ २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सोमबार सर्वोच्चले व्यक्तिलाई गोपनीयता, वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हक भएकाले त्यस्ता सूचनामा पहुँच नदिन भनेको हो । ‘कुनै पनि […]

तिब्बत भूकम्प अपडेट : हालसम्म ३६ जनाको मृत्यु, थप विवरण संकलन हुँदै

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु
BizKhabar Online » BizKhabar Online

तिब्बत भूकम्प अपडेट : हालसम्म ३६ जनाको मृत्यु, थप विवरण संकलन हुँदै

काठमाडौं । चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान […]

यसरी आउँदैछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगा
BizKhabar Online » BizKhabar Online

यसरी आउँदैछ अमलेखगञ्जबाट चितवनसम्म पाइप लाइनबाट ‘पेट्रोलियम पदार्थ’

काठमाडौं ।  बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको […]

भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनुहोला : प्रधानमन्त्री ओली

काठमाडौं । एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्र
BizKhabar Online » BizKhabar Online

भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क र सुरक्षित रहनुहोला : प्रधानमन्त्री ओली

काठमाडौं । एकाबिहानै भूकम्पले काठमाडौं हल्लाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क र सुरक्षित रहन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘शुभप्रभात, हिजोआज विभिन्न भागमा स–साना भूकम्पका धक्का आइरहेका छन्, सबै सतर्क रहनुहोला, सुरक्षित रहनु होला ।’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका […]

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी […]

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, केही प्रक्रियामा

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद
BizKhabar Online » BizKhabar Online

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी, केही प्रक्रियामा

काठमाडौं । विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केही दिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको थियो । दानाखोलामा विभिन्न बैंक तथा वित्तीय […]

आज कति छ तरकारी र फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको
BizKhabar Online » BizKhabar Online

आज कति छ तरकारी र फलफूलको भाउ ? (मूल्य सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, […]

Get more results via ClueGoal