रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी
newsare.net
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रमरिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोगबापत १५ लाखको दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बीमितको घरमै शुक्रबार (पुष ५)मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित अमृत खनाललाई घातक रोग बापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते १५ लाखको बीमा योजना लिएका थिए । २०८१ कार्तिकमा उनलाई ब्रैन स्ट्रोक भएपछि यो […] Read more