भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान
newsare.net
काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिशभारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान
काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिशत कायम गरेको छ । तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको आँकडामा जीडीपीको अनुमान सार्बजनिक गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका हुन् । अघिल्लो वर्ष अर्थात् २०२३-२४ मा भारतको जीडीपी ८.२ प्रतिशत थियो । यसपटक उत्पादन तथा लगानी वृद्धिमा आएको गिरावटका कारण कुल […] Read more